कोरोनाका कारण अमेरिकामा एक नेपालीको ज्या,न गयो

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा सं,क्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा अमेरिकामा एक नेपालीको कोरोना सं,क्रमणबाट मृ,त्यु भएको छ । मृ,त्यु हुने व्यक्ति ७१ वर्षीय

स्वास्थ्यमन्त्री ढकाल नैतिक सं,कटमा – रा,जीनामा दिन चौतर्फी माग

काठमाडौं । नेपालमा बिहीबार साँझसम्ममा पाँच जना कोरोनाभाइरस (कोभिड १९)बाट सं,क्रमित भएका छन् । कोरोनाले विश्वभर महामा,री फै,लाइरहेको छ । भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाललाई पनि

मध्येराती बझाङमा भू,कम्पको ध,क्का

काठमाडौं । बझाङमा बिहिबार भू,कम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भू,कम्पमापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भू,कम्प गएको जनाइएको छ । भू,कम्प गएपछि बझाङका मानिसहरु घरबाट

साउदी अरबमा कोरोना सं,क्रमण बढ्दै – मक्का र मदिना क्षेत्रमा अनिश्चित कालीन २४ घण्टे क,र्फ्यू

काठमाडौं । साऊदीसरकारले केही हप्ता अघि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेसँगै साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य

स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरे २५ हजार ज,रिवाना

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गर्नेलाई ज,रिवाना लाग्ने भएको छ । गाउँबासीलाई कोरोना भा,इरसको सं,क्रमणबाट जोगाउन वडाले गाउँ प्रवेश गर्दा स्वास्थ्य जाँच

पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता

धनकुटाको पाख्रीबासमा ३० लाखको राहत कोष स्थापना

धनकुटा खबर, चैत २० । लकडाउन प्रभावित श्रमिक,मजदुर,असहाय तथा अपाङ्गता वर्गका परिवारलाई राहत वितरणका लागि आज पाख्रीवास नगरपालिकामा राहत कोष स्थापना गरिएको छ । नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा

विरामी लिन नमान्ने अस्पताल र मेडिकल कलेजमाथि का,रबाही हुने

काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भ,र्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले क,डा का,रबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको

साउदीमा कोरोना सं,क्रमण बढ्दै – अब कुनै कम्पनीले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाउने

काठमाडौं । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही को;रोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ । साउदीमा रहेको नेपाली राज

कोरोना स,ङ्क्रमित बागलुङकी यु,वतीका परिवारमा स,ङ्क्रमण देखिएन

बागलुङ । कोरोना स,ङ्क्रमित बाग्लुङ नगरपालिका ४ कुँडुलेकी युसवतीका परिवारका सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङले ससङ्क्रमित युवती, उनका आफन्त र ससङ्क्रमितसँगै आएका गरी ११ जनाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।