आज फेरि बादल, केही ठाउँमा मेघ ग,र्जनसहित बर्षा हुने

काठमाडौं । मुलुकको सबै ठाउँको मौसम केही दिनदेखि सफा भइरहेको छ । तर केही स्थानमा आज फेरि बादल लाग्ने भएको छ । देशको पश्चिमी पहाडी भूभागमा आंशिक बादल लाग्ने जल

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भा,इरसलाई ‘चिनियाँ भा,इरस’ भनेपछि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भा,इरसलाई ‘चिनियाँ भा,इरस’ भन्दै ट्वीट गरेपछि चीनले आ,पत्ति जनाएको छ । आज चीनको विदेश मन्त्रालयले ट्रम्पको भनाइको खण्डन गर्दै आ,पत्ति जनाएको हो ।

स्वास्थ्य मन्त्रीको प्राथमिकतामा ‘घरका पाहुना’, नेपालमा कोरोना परिक्षण र प्रयोगशाला बारे चिकित्सक लाईभ – भिडियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको नाबेल कोरोना भा,इरस (कोभिड–१९) विश्वका १ सय ६२ देशमा फै,लिइसकेको अवस्थामा नेपाल पनि उच्च जोखिममा छ । कोरोना सं,क्रमण फै,लिएका देशका मन्त्री-प्रधानमन्त्रीहरुले हरेक दिन

विबाहमा हुने फजुल खर्च घटाएर क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग

काठमाडौं । चितवनमा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि देश र विदेशमा रहेका नेपालीले

जिवेशले मानसिक या,तना दिएपछि रियाशाको टिम मिडियामा – क्या,रियर सि,ध्याउने ध,म्की देखि विवाह गर्नसम्म द,बाब

काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सिरियल पनि दर्शकले रु,चाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उ,दय भइरहेका छन् । यसैक्रममा युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रु,चाएको देखिन्छ

धनकुटामा ‘क्लपरुट’ रोगको उपचार अनुसन्धान सुरु

धनकुटा खबर । जरा कु,हिने रोगका कारण बन्दा कोपी बालीले उत्पादन कम दिन थाले पछि धनकुटाको छथरजोरपाटी गाउँपालिको सिधुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्यन इकाई तरकारी जोनले ‘क्लपरुट’ नामक

काठमाण्डौका यी मनकारी घरधनी जसले कोरोनासँग ल,ड्न क्वा,रेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदैंछन

काठमाडौं । विश्वमा कोरोना भा,इरस को त्रा,स फैलिरहेको बेलामा नेपालमा पनि स,जगता अपनाइएको छ । नेपालमा अहिले सम्म कोरोनाको सं,क्रमण नदेखिएपनि भि,त्रिन नदिन सा,वधानी अपनाइएको छ । सरकारले औषधी र

प्रदेश १ बाट एसईईमा ८४ हजार १ सय ६ जना परिक्षार्थी सहभागि हुने

धनकुटा खबर । चैत्र ६ गतेदेखि संचालन हुने एसइई परिक्षामा यस बर्ष प्रदेश नम्वर एकका १४ जिल्लाबाट कुल ८४ हजार १ सय ६ जना परिक्षार्थी एसइई परिक्षामा सहभागी हुने भएका

३ हप्तासम्म बालबालिकालाई घरबाहिर ननिस्किन शिक्षा मन्त्रीको आग्रह

काठमाडौँ । कारोना भा,इरसको सं,क्रम,ण फैलिने त्रा,स बढेपछि नँया शैक्षिक सत्र सुरु नभएसम्म बालबालिकालाई घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आग्रह गरेका छन् । मंगलबार सूचना

कमेडी च्याम्पियन भित्रको त्रु,टीखुलासा गर्दै हा,रबारे खबपुले यस्तो भने – हेर्नुहोस् भिडियो

काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर वि,रोधको ना,राबाजी सुरु भएको थियो । यही विषयमा आज खबपुले पत्रकार सम्मेलन गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।