काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्र,त्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । आफ्नी भान्जी समिक्षाले प्रधानमन्त्री ओलीलाई कि,ड्नी दा,न गरेकी हुन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट
दैलेख । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीलाई बिदा र तालिममा नपठाउन निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भा,इरसको उच्च जोखिममा रहेको सार्वजनिक
सिर्जना थापा र राजेन्द्र नापित । काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण भएसँगै मिर्गौला प्र,त्यारोपणको विषय अहिले चासोको विषय बनेको छ
धनकुटा खबर, २१ फागुन । धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन । सोमबार सर्वसम्मतबाट संघको अध्यक्षमा सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले
काठमाडौं, २१ फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमण नभेटिएको स्पष्ट पार्नुभएको छ । कोरोनाको परीक्षण थ्रो,ट
काठमाण्डौं,२१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गो,पनीयताको शपथ लिएका छन । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित
धनकुटा खबर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउदै धनकुटाकाे संस्थागत विद्यालयहरुमा यस वर्षकाे वार्षिक परीक्षा आउदाे चैत ५ गते सम्म सक्ने निर्णय भएकाे छ । नेपाल सरकार,
काठमाडौं,फागुन २१ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं,रक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ । पछिल्लो समय कोरोना भा,इरस संक्रमणको त्रा,समा सर्,जिकल माक्स, से,निटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको
नयाँ दिल्ली, २१ फागुन । कोरोना भाइरसको सं,क्रमण फै,लने क्रम भारतमा पनि ती,ब्र बनेको छ । बुधबार अपरान्हसम्म भारतमा कोरोना भा,इरस कोविड–१९ सं,क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । सं,क्रमित
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्र,त्यारोपण सफल भएको छ । उनलाई आईसियूमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बुधबार दिउँसो करिब पाँच घन्टा लगाएर