धनकुटा बहुमुखी क्याम्पसमा ‘पेन डा,उन’

धनकुटा खबर । धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणव,द्ध आ,न्दोलनमा उ,त्रिएका छन् । लामो समय देखि आंशिक दरवन्दीमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गर्नका

धनकुटाका अधिकांश स्थानमा बर्षा

धनकुटा खबर, १४ फागुन । फागुन दोस्रो सात भएको बर्षाले किसान लाई राहत मिलेको छ । धनकुटाका अधिकांश स्थानमा बर्षा भए पछि हिउँदे बालि राम्रो हुने भएकाले यो बर्षाले ठुलो

अन्ततः ८० दिन पछि खु.ल्यो उद्योग बाणिज्य संघ धनकुटाको दो,होरो ताला

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको कार्यलयमा लागेको ताला अन्ततः खुलेको छ । सदस्यता वितरण र नवीकरणका बिषयमा बि,वाद च,र्केपछि उद्योग बाणिज्यसंघ धनकुटामा गरिएको दोहोरो तालाब,न्दी आजबाट खुलेको छ

जे,लबाट छु,टेकी प्रमिलाले पहिलोप,टक छोरा-छोरीलाई भे,ट्दा जे देखियो (हेर्नुहोस् भिडियो)

दाङ चितवनमा श्री,मान बैदेशिक रो,जगारका लागि खा,डी मुलुक गएका सन्तोष सुनार कि श्री,मती सबै स,म्पति लागि नेपालगंजका सुरेश सुनारसंग भा,गेकि थिइन, प्रमिलाले आफ्नो छोरा-छो.री र श्री,मान सन्तोषको अवस्था बि,जोग ब,नाएर

विवाहको पुर्वस,न्ध्यामा यसरी र,माए प्रियंका र आयुषमान – हेर्नुहोस् भिडियो

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच फागुन १५ गते विवाह हुँदै छ। उनीहरुको रिसेप्शन पार्टी भने फागुन १६ गते राखिएको जनाइएको छ । विवाहको दुई दिन

पूर्वडीआईजी खरेलले भने,- हामीले सुशासनका लागि अभियान च,लाउन लागेका हौं

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट केही समयअघि रा,जीनामा दिएका रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको बताएका छन्। आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट पारेका छन्।

अमेरिकाले सि,त्तैमा बाँ,ड्ने भनेको बाइबल मात्र हो – हेमन्त सेढाई (भिडियो)

काठमाण्डौं । राष्ट्रिय जागरण परिषद का सचिव हेमन्त सेढाईले अमेरिकाले सि,त्तैमा बाँ,ड्ने भनेको बाइबल मात्र हो भन्ने आ,रोप लगाएका छन । गत बिहीवार राजधानीको माइतिघर मण्डलामा गरिएको बि,रोध प्र,दर्शनका क्रममा

राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको

ज्ञानेन्द्र शाहीलगायतलाई समेटेर पूर्वडीआईजी रमेश खरेलले नयाँ द,ल खोल्ने

काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ द,ल खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ । भ्र,ष्टाचारविरोधी अभियान, सुशासन,

के नेकपा राजनीतिक स्थिरता दिन अ,क्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान संशोधनको बेमौसमी ब,हसले पार्टीको छबि बि,ग्रिन सक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत उनले यस्तो बताएका हुन । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।