काठमाडौं, १५ फागुन । बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेल अलग भएका छन् । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकमान सिंह प्रवृत्ति देखाएको आ,रोप लगाएका छन् । मंगलबार नेपाल ट्रष्टले आफ्नो नाममा रहेको
काठमाडौं । एक वर्षअघिसम्म वर्तमान प्रधानमन्त्री केपी ओलीलाई सत्तारुढ नेकपामा नि,र्विकल्प मानिन्थ्यो । स्पष्ट वक्ता, विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने भाषण, वि,रोधीलाई स,खाप पार्ने उनको कार्यशैलीलाई धेरैले मन पनि पराएका
काठमाडौं । नायिका प्रियंका कार्कीको आज जन्मदिन फेब्रुअरी २७ का दिनको जन्म काठमाडौंमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३३ औं जन्मदिन मनाउँदैछिन् । प्रियंका कार्की एक नेपाली
धनकुटा खबर । उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लगाईएको ताला खुलेसंगै निर्वाचन समितीले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । मंसिर २३ गते भएको महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै
धनकुटा खबर, फागुन १४ । धनकुटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको अक्सिजन प्लान्ट भोलि हस्तान्तरण गरिने भएको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल
काठमाडौँ । ब,रामद गरेको सुन बाँडेर खा,एको आ,रोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई नि,लम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । ब,रामद सुन बाँ,डफाँड गरी खाएको आ,रोपमा सीमा प्रहरी
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा हेलिप्याड सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । पाख्रीवास नगरपालिकाका उप-प्रमुख देवकला पौडेल तिम्सिना, नेपाल आर्मी हिले २ नं वाहिनीपति यम ढकाल, समाजसेवि मदन राई,
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सु,रक्षामा ध्या,न दिन माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सु,रक्षामा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूलाई पार्टीवाट नि,काल्न आग्रह गरेका छन् । उपाध्यक्ष गौतमले हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा वि,वाद हुने