प्रधानमन्त्री ओलीवि,रुद्ध नेकपामा ‘घेराब,न्दी’

काठमाडौं । सरकारप्रति टिका–टिप्पणी जारी रहेका बेला प्रधानमन्त्री केपी ओली पार्टीभित्र पनि घेराब,न्दीमा पर्दै गएका छन् । नेकपाको ‘हाइकमा,ण्ड’ केन्द्रीय सचिवालयमा अ,ल्पमतमा रहेका कारण ओली कुनै निर्णय रोक्ने सा,मथ्र्यमा छैनन्

सङ्घीयता क,मजोर बनाउने ष,ड्य,न्त्र हुँदैछ – मुख्यमन्त्री राई

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई क,मजोर बनाउने ष,ड्य,न्त्र भइरहेको बताउनुभएको छ । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभा,इरस स,ङ्क्रमण

एजेन्सी, १३ फागुन । इरानमा कोरोना भा,इरसको स,ङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भा,इरस स,ङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार

बिजुलीकाे महशुल आधा सस्तो हुँदैछ – कुलमान घिसिङ (भिडियो सहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्याउनेमा अनिच्छा प्रकट गर्नुभएको छ । जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य

बाबुरामले भने,- नेपाल ट्रष्टको जग्गामा न,क्कली मोही ख,डा गरेको हैन

काठमाडौं, फागुन १३ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल ट्रष्टअन्तर्गतको मातातीर्थ र महादेवस्थानको जग्गामा मोही कायम गरी व्यक्तिको नाममा कायम गरिएको विषयलाई संसदमा उठाउने बताएका छन् । चन्द्रागिरि

नेपाल ट्रष्टको दुई हजार रोपनी जग्गामा यती स,मूहको क,ब्जा

काठमाडौं, फागुन १३ । नेपाल ट्रष्टले देशभर रहेको आफ्नो सम्पूर्ण चल–अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत् सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जारी गरेको

बाबुराम र गच्छदारको निर्णयमा नेपाल ट्रष्टको १७२ रोपनी जग्गा मो,हीका नाममा

काठमाडौं, फागुन १३ । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । आज (मंगलबार) उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले जारी

चीन आफैले बनायो कोरोना भा,इरसको औ,षधि

बेइजिङ ,टियानजिन विश्वविद्यालयले कोरोना भा,इरस (कोभिड १९) काे औ,षधि विकसित गरेको दा,बी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो,प विकसित गरिएको हो। उनी आफैंले चार मात्रामा औ,षधि से,वन गरिसकेका

प्रधानमन्त्री पहिले मा.क्सवादी, बीचमा समाजवादी आजभोलि यतीवादी देखिए – गगन थापा

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पहिले पहिले मा,क्र्सवादी देखिने प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि यतीवादी देखिएको गम्भिर आ,रोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको

ललिता निवासको जग्गा बकस लिने सबै कर्मचारीका आफन्त (सूची सहित)

काठमाडौं, फागुन १३ । बालुवाटारस्थित ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश सरकारी कर्मचारीका आफन्त रहेको तथ्य फेला परेको छ । मालपोत कर्मचारीका श्रीमती, छोराछोरी र आफन्तले नै ललिता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।