विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै भ,कारो सो,हर्नु जाती

टीकाबहादुर बस्नेत, दाङ । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा

एमसीसीबारे कार्यदलले सुझाव मात्र दिने, निर्णय नगर्ने, संसदबाटै पास हुने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाटै पास हुने दोहोर्याउनुभएको छ । तीन दिने बंगलादेश भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कनुभएका मन्त्री ज्ञवालीले संसदबाट पारित गर्ने उद्देश्यले विधेयक

अब कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले नमस्कार अनिवार्य गरेको हो । कर्मचारीले कार्यालयमा सेवाग्राही छिर्नासाथ उनीहरुलाई

पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीको यस्तो व्यंःग्य

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति व्यं,ग्य गर्नुभएको छ । चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री

यो जोडीमा को बढी रो,मान्टिक ?

चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चलचित्र ‘सेन्टी भा,इरस’ पनि बनाउने निर्णय गरे ।

काँग्रेस सबैरुपमा नालायक पार्टी हो – वरिष्ठ नेता नेपाल

काठमाडौँ, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सबैरुपमा ना,लायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव

कमेडी च्याम्पियनको टप ४ बाट बाहिरिएका सुमन कार्कीले यसरी सुनाए खबापु र दले दाईको उप,ध्रो (भिडियो सहित)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर प्रतिस्पर्धी सुमन कार्की बाहिरिएका छन् । आफुले दमदार प्रस्तुति दिंदादिंदै कम भोट पाएको कारण आफु बाहिरिएको स्वीकारेका

प्रजातन्त्र दिवसमा टुँडिखेलको जमिन र आकाशमा जे देखियो – हेर्नुहोस् भिडियो

काठमाण्डौं । आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।कार्यक्रममा नेपाली सेना, नेपाल

एमसीसी टेबुल गर्न अनुमति नदिएको कारण मलाई फ,साईयो – महरा

काठमाडौ । पूर्वसभामुख कृष्ण बहादुर महराले आफुले कुनै किसिमको ग,ल्ति नगरेको दा,बी गर्दै आफुलाई सुन्योजित रुपमा फसाइएको उल्लेख गरेका छन् । इमेज च्यानलसंगको कुराकानीका क्रममा सांसद महराले कसका कारण आफु

सवारी दु,र्घट,नामा परि घा,इते भएका नेपाली सेनाका मेजरको नि,धन

काठमाडौं, ७ फागुन । सवारी दु,र्घट,नामा ग,म्भिर घा,इेत भएका नेपाली सेनाका मेजरको नि,धन भएको छ । गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु,र्घट,नामा परि ग,म्भीर घा,ईते भएका मेजर ३५ बर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।