रंगशालामा सुन्तलीले धुर्मुसलाई चु,म्बन दिएर सुरु गरिन् मैत्रीपूर्ण क्रिकेट खेल (भिडियो सहित)

काठमाडौ । धुर्मुस सुन्तलीलाई अहिले भ्याई नभ्याई छ । आफुले निर्माण गरेको पहिलो चलचित्र ‘सेन्टी भा,इरस’ को प्रचार प्रसार गर्नुपर्ने साथै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउने अभियानमा हिड्नुपर्ने

आफ्नै श्री,मतीलाई माया गरेर मनाऔँ ‘भ्यालेन्टाइन्स डे’

काठमाडौँ । आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर ।

पैसा तिरेर तुइन तर्न बाध्यछन् हुम्लाका स्थानीय, यातायात कार्यालय इटहरीको ९ महिनाको रेकर्ड फाइल गा,यब

काठमाडौं, ०१ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा

पशुधन सु,रक्षाका लागि धनकुटाको पाख्रीबासमा महामा,री जन्य रोगविरु,द्धको खोप लगाईदै

धनकुटा खबर, फागुन १ । धनकुटाको पाख्रीबास नगरपालीका मा १० ओटै वडामा भेडा, बाख्रा, च्याङग्रामा लाग्ने महामा,री जन्य रोग पि.पि आरविरुद्ध को खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । अाज

पाख्रीवासमा जारी मेयरकपको फाईनलमा वडा ४ र ८, कसले मा,र्ला बाजी ?

धनकुटा खबर, फागुन १ । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिताको फाईनलमा वडा नं ४ र ८ प्रवेश गरेकाछन् । पाख्रीवास नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको सेमिफाईनलमा आज वडा

अर्कैकी श्री,मती भगाएका कुमार जव आफ्नै श्री,मतीको अगाडी पुगेर मागे माफी, यसरि खुलाए हिड्नुको बाध्यता (हेर्नुस् भिडियो)

भारतको केरालमा फेला परेका अनुपा अधिकारी र उनका प्रेमी कुमार कार्की सहितलाई पनि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा उनीहरु रहेको कोठामा छापा मा,रेर रं,गेहात फेला

असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मन्त्री मगरको घोषणा

काठमाडौं । सरकारले अबको चार महिनासम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै असारसम्ममा मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन

एमसीसी बारे झलनाथले गराए ओली र दाहालको मुख बन्द

काठमाडौं, १ फागुन । अमेरिकी सहयोग एमसीसी सहयोगको सम्बन्धमा अध्ययन तथा अनुशन्धान गर्नको लागि नेकपाले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एमसीसी

चौधरी ग्रुपसँग पैसा मागेको भन्ने आ रोप झू,टो – मन्त्री बाँस्कोटा

काठमाडौं, १ फागुन । सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो भएको दाबी गरेका छन् । उनले प्रक्रिया पुर्‍याएर आउन सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई

धनकुटामा भलिबल खेलाडी छनौट गर्न ‘क्लोज क्याम्प’

धनकुटा खबर, १ फागुन । धनकुटा जिल्ला भलिवल संघ धनकुटाले वन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु गरेको छ । एक हप्तादेखि धनकुटाको कागतेमा वन्द प्रशिक्षण सुरु गरिएको जिल्ला भलिवल संघ धनकुटाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।