गाउँ गाउँमा दशैको सामग्री ढुवानीमा स’मस्या

विकास घिमिरे, धनकुटा खबर । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण सडक संचालनमा मा समस्या सुरु भएको छ । केहि समय देखि परिरहेको अविरल बर्षाका कारण ग्रामिण सडक संचालनमा समस्या आएको

हिले क्याम्पसको र’णनीतिक योजना प्र’स्तुत

धनकुटा खबर । धनकुटा नगरपालिका १ हिले क्याम्पसको रणनीतिक योजना २०७६ प्रस्तुत गरिएको छ । कक्षा ११ र १२ का ईञ्चार्ज रामचन्द्र चौलागाईको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख तारानाथ मिश्रको

धनकुटामा यात्रु सहायता कक्ष स्थापना

धनकुटा खबर । चाडपर्वको समयमा यात्रुहरुलाई गन्तव्य स्थान सम्म पुग्न सहज र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित वनाउने लक्षका साथ जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले यात्रु सहायता

धनकुटाको छथरजोरपाटी गापा र महालक्ष्मी नगरमा वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम

धनकुटा खबर । नेपाल बंगलादेश बैक सिधुवा शाखाको आयोजना तथा नेश्नल बैंक ईन्ष्टिच्यूट काठमाण्डौको सहकार्यमा धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको विभिन्न स्थानमा वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको

टंक मावि भिरगाऊका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

धनकुटा खबर । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीर गाउँका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएकको छ । विद्यालयको सगरमाथा टिन्स क्क्लव,वाल क्लव र जुनियर रेडेक्रस सर्कलको व्यवस्थापन तथा उज्यालो सामुदायीक

यस्तो छ मन्त्रिपरिद्को प्रमुख नि’र्णय…

काठमाडौँ । नेपाल सरकारले शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता र द्द गरेको छ । बिहीबार मन्त्रिपरिद्को निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मोरङ जिल्ला

चाड पर्व नजिकिएसँगै धनकुटा हा’त्तिखर्कस्थित शारदा मावि परिसर स’फाई

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ हात्तीखर्क वोझेनी स्थितको श्री शारदा माद्यामिक विद्यालय परिसरमा आज सरसफाई गरिएको छ । नेपालीहरुको विशेष चाड दशै, तिहार तथा छठ पर्व को आगमनको

९२ रोपनी सरकारी जग्गा मालपोत कार्यालय क’लंकीका प्रमुख रिमालवाटै व्यक्तिको नाममा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेको सन्देस नेपालमा खबर

गै’र कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट का’टेमा का’रबाही

रुपन्देही । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल २० हजार रुपैयाँ जरिबानासहित कारबाही गरिने चेतावनी दिदै ५ नम्बर प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न

धनकुटाको तेलियामा आवास सहितको स्वास्थ्य चौकी उद्घाटन, गुणस्तरिय सेवा प्रदान गर्न सुझाव

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ तेलियाको नवनिर्मित स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरिएको छ । तेलिया स्वास्थ्य चौकीको आयोजनामा भएको एक कार्यक्रमको वीच प्रतिनीधिसभाका सदस्य राजेन्द्र कुमार राईले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।