मन्त्रिपरिषद् विस्तारको तयारी भईरहेका बेला प्रचण्ड निवास खुमलटारमा मन्त्री माग्नेको भीड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मन्त्री माग्नेको भीड लागेको छ । आजै मन्त्रिपरिषद् विस्तारको तयारी भईरहेका बेला मन्त्री माग्नेको भिड लागेको हो । बुधबार बिहानै प्रचण्ड निवास

ओली सरकारमा को को बन्दैछन् मन्त्री ?, यस्तो छ मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री ओलीको तयारी (भिडियो सहित )

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमति भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने

नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसिलयामा श्रमिक सचेतना

काठमाडौँ, ९ फागुन । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित

स्कुल जादैं गरेकी १३ वर्षीया बालिका बाटोमै बलात्कृत

कञ्चनपुर । विद्यालय जाँदै गरेकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ कि १३ वर्षीया बालिका बाटोमै बलात्कृत भएकी हुन् । विद्यालय जाने बाटोमा पर्ने दुर्गादेवी

प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने : प्रदेश सरकारको महत्वपूर्ण निर्णय नै भारतीय तरकारीमाथि प्रतिबन्ध

प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने तयारी गरिएको छ । प्रदेश ६ को पहिलो मन्त्रिपरिषद् बैठकले नै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको हो । खाद्यान्न र तरकारी

डा. गोविन्द केसी माथि नै नैतिकताको प्रश्न !, भेटियो केसीका तीन फरक जन्म मिति !

काठमाडौँ । अरुलाई नैतिकताको पाठ सिकाउने डा. गोविन्द केसीमाथि नै नैतिकताको प्रश्न उठेको छ । पटक–पटक अनसन बसेर चिकित्सा क्षेत्रको सुधारका लागि आफूले नैतिक आन्दोलन गरेको बताउँने केसीमाथि नै नैतिकताको

धनकुटा जितपुरस्थित तोरी खेती

धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर गाउँमा किसानले लगाएको तेलहनबाली तोरी खेती । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार धनकुटामा ८ सय ६० हेक्टरमा तोरी खेती हुने गर्दछ । गत बर्ष जिल्लामा

नेपाल बन्द ‘शानदार’ ढङ्गले सफल भएको विप्लवको दाबी, सार्वजनिक गरे अन्य यस्ता कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मङ्गलबार आह्वान गरेको नेपाल बन्द ‘शानदार’ ढङ्गले सफल भएको दाबी गरेका छन् । उनले मङ्गलबार साँझ एक विज्ञप्ति’जारी गर्दै बन्द सफल पार्न साथ–सहयोग गर्ने राजनीतिक

मनोज पुनलाई १२ र सोम आलेलाई १० गोली, यसरी भएको थियो मनोज पुनको इन्काउन्टर

काठमाडौं । एक वर्षको बिचमा नै व्यवसायीहरु बीच आंतक बन्न पुगेका गुण्डा नाइके मनोज पुन बुधबार इन्काउन्टरमा मारिए । हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि नेपाल

देउवा नेतृत्व मन्त्रीहरूले भ्रमण, इन्धनलगायत शीर्षकमा सके १४ करोड बढी, कुन शिर्षकमा कति ? – पढ्नुस

काठमाडौं ९ फागुन ।  शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।