राजपा मा भाँडभैलो, केन्द्रीय कार्यालयमा देखियो यस्तो गाइजात्रा…

काठमाण्डौ । प्रदेश सभाको समानुपातिकबाट सांसद नबनाएको भन्दै बबरमहलस्थित राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष विनोद सिंहको नाम प्रदेशसभा

संसारलाई चकित पार्दै चीनले बनायो विश्वकै पहिलो सोलार राजमार्ग, के छ यसको विशेषता ? (भिडियो सहित)

बेइजिङ । चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

जनमतको कदर गर्न काँग्रेसले सामान्य नैतिकता पनि देखाउन सकेन : नेता नेपाल

काठमाडौं, १४ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश जारी गर्न आफ्नो पार्टीले लचकता प्रस्तुत गरेको भए पनि विषयवस्तुमा आपत्ति रहेको बताउनुभएको छ ।

१३ राजनीतिक दलहरुले बुझाए प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम

काठमाडौँ, १४ पुस । मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज

हिलेमा घाईते मृग भेटियो !

धनकुटा खबर । धनकुटाको हिलेमा एक घाईते मृग भेटिएको छ । स्थानियहरुले उक्त मृगलाई लखेटेको कारण मृग घाईते हुन पुगेको हो । स्थानियको सहयोगमा घाईते मृगलाई सुरक्षाका लागि ईलाका प्रहरी

फुडफेस्टिबल सहित पर्यटकीय स्थल भेडेटारमा महोत्सव मनाउने तयारी पुरा

धनकुटा खबर । अङ्ग्रेजी नयाँबर्ष २०१८ को अबसर पारेर हर्ष उल्लासका साथ फुडफेस्टिबल सहित पर्यटकीय स्थल भेडेटारमा महोत्सव मनाउने तयारि पुरा भएको छ । हरेक अङ्ग्रेजी नयाँ बर्ष को अबसरमा

कांग्रेसलाई ब्यङ्ग गर्दै ओलीले हसाउनु हँसाए !, के भने ? – हेर्नुहोस् भिडियो

काठमाडौँ, १४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताउनुभएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र

पार्टी अध्यक्षसँग झगडा गर्दा मन्त्री पद चट !, बर्खास्तीमा परेका मन्त्री गिरी भन्छन्,- कमल थापा निरंकुश भए

काठमाडौं । सहरी विकासमन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन्। बिहीबारको मन्त्रीपरिषद् बैठकमा जुहारी चलेको २४ घन्टा बित्न नपाउँदै बर्खास्त भएका गिरीले

नेकपा माअोवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद (नामावली सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ । माओवादी केन्द्रको आज बसेको

कांग्रेसको एकतर्फी दबाबमा अध्यादेश आयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश एकतर्फी दबाबमा आएको टीप्पणी गरेका छन्। उनले अध्यादेश लोकतान्त्रिक मूल्य मान्यताविपरीत त्रुटिपूर्ण ढंगले जारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।