झापा, सुनसरी र इलामबाट लागूऔषध सहित ९ जना पक्राउ

विराटनगर, साउन २८ गते । कोशी प्रदेशका झापा, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय

थबाङमा पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु, ९ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। घटनामा २ जना घाइते भएका छन् भने ९ जना बेपत्ता

बाह्रबिसेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ६:५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.५ ख ४११०

झापामा प्रहरी प्रमुख खनालको निरीक्षण, सीमा अपराध र विपद् व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन

विराटनगर, साउन २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय झापा र विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण भ्रमण गर्नुभएको छ। साउन २७

धनकुटामा १ हजार ५२१ किलो गाँजा र प्रतिबन्धित लागूऔषध नष्ट

धनकुटा, २७ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयबाट विभिन्न मिति र समयमा बरामद गरिएको ठूलो परिमाणको लागूऔषध नष्ट गरिएको छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि प्रहरीले बरामद

रास्वपा पाख्रीबासद्वारा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न भएको छ । पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक

पथरी शनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद

मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ  ।   बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा

सुनसरीमा ५.०४ ग्राम ब्राउन सुगर सहित मोटरसाइकल चालक पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ देवकोटा स्कुल नजिकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ बजे पश्चिमबाट

सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने

सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।