सञ्जय मिश्रा, रौतहट, २६ साउन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने
बिहार, २६ साउन। रौतहट-बारा सँग सिमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ। विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई
चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटे रहेका छन्। उनी मंगलबार बिहान करिब
सचिन्द्र श्रेष्ठ,दुबई । “प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईको आयोजनामा ३२औँ
रुकुम पश्चिम । सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएका एक युवकको शव चार दिनपछि फेला परेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, भोटेमारास्थित सानीभेरी नदीमा साउन २२ गते माछा मार्न
विराटनगर, साउन २६ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७
राजविराज । सप्तरीमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका एक पुरुषमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित एक भान्साघरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १३ लाख रुपैयाँभन्दा बढी नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले
म्याग्दी, २६ साउन। अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ । पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ