एमाले निकट नेशनल भोलिन्टियर फोर्समा योगराज लाबुङ

उर्लाबारी । नेकपा एमाले निकट नेशनल भोलेनटियर फोर्सको जिल्ला प्रमुख कमान्डरमा उर्लाबारीका युवा व्यवसायी योगराज लाबुङ लिम्बू चयन भएका छन् । मंगलबार विराटचौकमा आयोजित भोलेन्टियर फोर्सको प्रथम जिल्ला भेलाबाट लाबुङलाई

खोटाङको हलेसी तुवाचुङमा सुमो दुर्घटना, भुटानी नागरिक सहित तीन घाइते

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको

नेपाली कांग्रेसका झापा जिल्ला सदस्य कार्कीद्वारा पार्टी छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध

झापा । नेपाली कांग्रेसका झापा जिल्ला सदस्य बलराम कार्कीले पार्टी छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेद्वारहरू मतदातासम्म

धनकुटामा माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने

धनकुटा । धनकुटामा आगामी माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । यस वर्ष धनकुटा जिल्लाभरिका १ हजार २ सय ८५

धनकुटामा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि कति छन् मतदाता ?

धनकुटा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १

झापाको सुकुम्बासी बस्तीमा पुगेर बालेनले यसो भने…

झापा । झापा जिल्लाको कमल गाउँपालिका अन्तर्गतको सुकुम्बासी बस्तीमा पुगेर बालेन शाहले स्थानीय सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। उनले काठमाडौंमा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीहरूलाई बा’ढीको जोखिमबाट जोगाउन व्यवस्थापन गर्न

श्रम संस्कृति पार्टीको सूर्योदय नगरपालिका ९ मा वडा कमिटी गठन

इलाम । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आसन्न फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ। यसैबीच इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ मा धनराज

झापामा यस्तो देखियो बालेन शाहको घरदैलो अभियान

झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह घरदैलो अभियानमा देखिएका छन्। स्थानीय बासिन्दाको आँगनमै बसेर जनताका समस्या, गुनासा र अपेक्षा ध्यानपूर्वक

संखुवासभाको खाँदबारी तुम्लिङटार बजारमा अनुगमन

खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाको संयोजनमा सोमबार खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेका उपभोग्य वस्तुको अवस्था बुझ्न तथा व्यवसायीहरूलाई उपभोक्ता

मोरङको रंगेलीमा दम्पती मृत फेला

मोरङ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक दम्पती मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।