अपडेट : धनकुटामा पिकअप दुर्घटना हुंदा १५ जना घाइते,२ को अवस्था गम्भिर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० चुङमाङमा आज दिउँसो पिकप दूर्घटना हुँदा १५ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनका अनुसार को २

भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम

विराटनगर,फागुन १९ । विराटनगर ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ । शनिबार विराटनगर ११ वडा स्तरिय प्रतियोगितात्मक भजन किर्तन कार्यक्रम

राष्ट्रियसभा अध्यक्षमा एमालेको दाबी, ओलीलाई प्रचण्डको ग्रिन–सिग्नल

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनका कारण राजनीतिक माहोल तातिएको छ । खासगरी एमालेले राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने निर्णय गरेपछि माओवादीसँग सहकार्यको

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटामा पिकअप दुर्घटना भएको छ । धनकुटाको हिले देखि पाख्रिवास नगरपालिका वडा नं १० चुङमाङ जाँदै गरेको पिकअप श्री भारती मावि छेउमा सडकदेखि लगभग ८० मिटर तल खस्दा

नेकपा एमाले धनकुटाको जिल्ला अधिबेशन बैशाख २६ र २७ मा हुने

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठक प्रदेश इञ्चार्ज रघुबीर महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले आगामी २०८१ बैशाख २६ र २७

अब विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

रुकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य

वर्षाले खेल बिथोलिएपछि फाइनलमा नेपालको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलको समीकरण तय भएको हो । १५ ओभरमा

शालिनको झुण्डिएका कारण मृत्यु

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा

झापा र मोरङबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, फाल्गुन २० । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे झापाको कमल

मोरङ र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, फाल्गुन २० । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।