धनकुटामा बस पल्टियो ,एक जना घाइते

धनकुटा,१४ कार्तिक । धनकुटामा आज बिहान बस पल्टिंदा एक जना घाइते भएका छन् । जिल्लाको धनकुटा नगरपालिका ९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ जादै गरेको प्र १-०२-००१ ख

मेची राजमार्ग अन्तर्गतको माईखोला राजदुवाली–सिमलगोलाई सडक पुनः बन्द

इलाम । मेची राजमार्ग अन्तरगतको माईखोला राजदुवाली–सिमलगोलाई सडक पुनः बन्द भएको छ । गए रातिको वर्षाले माई खोला राजदुवाली सडकका केही स्थानहरू भासिनुका साथै चर्किएका कारण यातायात आवागमन पूर्ण रूपमा

धनकुटा नगरका सम्पूर्ण बिद्यालय आज बन्द रहने

धनकुटा,१४ कार्तिक । धनकुटाको धनकुटा नगरपालिका भित्रका बिद्यालय आज बन्द रहने भएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा आज पालिका भित्रका सम्पूर्ण बिद्यालय बन्द रहने

झापामा आगलागी हुंदा दुई घर र एक पसल जले

झापा । झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा गएराती आगलागी हुँदा दुई घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट स्थानीय चन्द्र नायकको किराना पसल र

नेपाल युएईसँग पाँच विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा नेपालले दोस्रो हार व्यहोरेको छ। नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो। युएईको आइसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले

पांचथरमा एक ब्यक्ति मृत फेला

पांचथर । पांचथरमा एक ब्यक्ति मृत फेला परेका छम् । पाँचथरको कुम्मायक गाउँपालिका-४ जरायोटार बस्ने ४३ वर्षीय पदम राज सम्बाहाम्फे आफ्नै घर नजिकै बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

कोशीमा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी चौधरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ। विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

काठमाडौ । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५

इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३०

झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक १३ गते । झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तिक १२ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।