मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

विराटनगर, कार्तिक १४ गते । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा उच्च सतर्कता अपनाउन अनुरोध

धनकुटा,१४ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । धनकुटा जिल्ला भरि नै निरन्तर वर्षा भईरहेको र यस जिल्लामा कार्तिक १५ गते शनिवार सम्म वर्षा

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा अज्ञात समूहद्वारा ढुङ्गा प्रहार गरी गरे तोडफोड

काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा गरेको छ । महासचिव हीरामान लामाद्वारा आज जारी

धनकुटा-धरान सडक खण्डमा भासियो सडक,एकतर्फी सडक अवरुद्द

धनकुटा,१४ कार्तिक । धनकुटा-धरान सडक खण्डमा सडक भासिएपछि एकतर्फी सडक अवरुद्द भएको छ । अविरल बर्षाका कारण आज करिब ११ बजे धनकुटाको साँगुरीगढी गाउंपालिका वडा न ६ चारखोले गोलाइ स्थित

रवि-रांके- भेडेटार सडक खण्डको सडक भासियो,सडक अवरुद्द

धनकुटा,१४ कार्तिक । रवि-राके-भेडेटार भित्रि सडक खण्डमा सडक भासिएपछि सडक अवरुद्द भएको छ । निरन्तरको बर्षाले धनकुटाको सांगुरीगढी गाउंपालिका ५ लुम्फाजुङ स्थित निर्माणाधिन रवि-राके-भेडेटार भित्रि सडक अन्दाजी २० मिटर सडक

नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द

धनकुटा,१४ कार्तिक । नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द भएको छ । अविरल बर्षाको कारणले पाँचथरको तुम्वेवा गाउंपालिका २ र धनकुटाको चौबिसे गापा ४

निरन्तरको वर्षाले सडक भासिएपछि इलाम र खोटाङका सडक अवरुद्ध, सवारी सञ्चालनमा रोक

इलाम, १४ कात्तिक । बिहीबारदेखि जारी निरन्तर वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडक विभिन्न स्थानमा दबिएको, भासिएको

अविरल वर्षाका कारण भेडेटार-रवि-राँके सडकखण्ड अवरुद्ध

धनकुटा,१४ कार्तिक । अविरल वर्षाका कारण भेडेटार – रवि – राँके सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको हो

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ। आयोगको इटहरीस्थित कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ (३) अनुसार आर्थिक

निरन्तरको वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । निरन्तरको वर्षाका कारण बाढी र पहिरोका कारण विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन्। तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा बाढी र पहिरोको असर देखिएको छ। पाँचथर र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।