पाख्रिबास नगरका सम्पूर्ण बिद्यालय आवश्यकता अनुसार कार्तिक १८ सम्म बन्द गर्न निर्देशन

धनकुटा,१३ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले आवश्यकता अनुसार कार्तिक १८ गते सम्म बन्द गर्न सुचना जारी गरिएको छ । नगर प्रमुख ज्ञान बहादुर ज्ञान बहादुर

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा धनकुटामा वहुमत हस्ताक्षर

धनकुटा, १३ कार्तिक, नेपाली कांग्रेसको विशेष महाधिवेशनका माग गर्दै धनकुटा जिल्लामा वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई

इलाममा आज बेलुका ७ बजेदेखि सवारी सञ्चालनमा रोक

इलाम । इलाममा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मेची राजमार्गमा आज बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्म सवारी सञ्चालनमा

मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी

विराटनगर । मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी गरेको एक घटना सार्वजनिक भएको छ । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापन प्रयोग गरी

‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले रोजिन् यस्तो बाटो

धनगढी । विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आ!त्म,ह,त्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न

आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं, कार्तिक १३ । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ

धनकुटाका प्रजिअ गेलाललाई सम्मान गरि बिदाई

धनकुटा,१२ कार्तिक । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज धनकुटाबाट भव्य रुपमा सम्मान गरी बिदाई गरिएको छ । धनकुटा

संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–५ माङमायामा मंगलबार साँझ घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमाया बस्ने ५२ वर्षीय गणेश गुरुङ

शिक्षिका खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत

इनरूवाबाट हराएकी लक्ष्मी बिर्तामोडमा फेला

झापा । इनरूवा स्थित स्मल हेभेन एकेडेमीका ११ कक्षामा अध्यनरत बालिका लक्ष्मी भन्ने लताकुमारी मेहता झापाको बिर्तामोडमा फेला परेकी छिन्। नेपाली प्रष्ट बोल्न नसक्ने उनिलाई भेट्न बिर्तामोड बाेलाएका युवा सम्पर्क



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।