विराटनगर, कार्तिक १२ गते । झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ११ गते झापाको गौरीगंज गाउँपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङबाट सदरमुकाम फुङ्लिङ तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना भएको छ । कंचनजङ्गा टोलको सडक खण्डमा ब्रेक फेल भएर बाटोबाट करिव ५ मिटर मुनि झरेर ट्याक्सी दुर्घटना भएको
काठमाडौं, कार्तिक १२ । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकोप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । दुर्घटनाको विस्तृत
विराटनगर । कोशी प्रदेश सभामा रहेका राप्रपाका सांसदहरूले सार्वजनिक रूपमा राजीनामा घोषणा गरे पनि उनीहरूले असोज महिनाको तलब–भत्ता भने निरन्तर लिएको खुलासा भएको छ। प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज
काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी १६ वटा रिट निवेदनको सुनुवाइ आजदेखि सर्वोच्च अदालतमा सुरु हुँदैछ। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जनाएअनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रिया, संसद् विघटनको निर्णय बदर गर्नु पर्ने माग
झापा । झापामा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोकस्थित भित्री सडक खण्डमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा
तेह्रथुम । विगत १ महिना देखि बेपत्ता रहेका आठराई २ खाक्लालुङ बस्ने ३५ बर्षिय मनाहाङ लिम्बू घर नजिकैको जंगलमा मृत फेला परेका छन्। स्थानीयले अलैची गाेढ्नका लागि जंगलमा जादा सडेकाे
सिन्धुली । आज बिहान सवा ११ बजेको समयमा सिन्धुलीको सुनकोशी गाउॅपालिका वडा नम्बर ६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डबाट करिब ४२ फिट तल कार पल्टिदा एकजनाको मृत्यु भएको छ
इलाम । इलामको माइखोला किनारमा एक पुरुष मृत फेला परेका छन् । कात्तिक ९ गते राति इलाम नगरपालिका ९ खप्परेस्थित माइखोलाको किनारमा पुरुष मृत फेला परेका हुन् । इलाम नगरपालिका
बेलबारी । मोरङको बेलबारी ३ बाट लक्ष्मी पूजाको दिन चोरी भएको मोटरसाइकल झापामा फेला परेको छ । बेलबारीका सरोज सुबेदीको नाममा रहेको पल्सर २२० सिसीको मोटरसाइकल घरबाटै हराएपछि खोजी गर्ने