सोलुखुम्बु । सोलुखुम्बु आउँदै गरेको सुमो दुर्घटना भएको छ । सिन्धुलीको कुँडुलेमा आज दुर्घटना भएको छ । ब्रेक फेल भएर दुर्घटना भएको र केही घाइते भएको बताइए पनि घटनाको बिस्तृत
विराटनगर । विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते सांगीतिक कार्यक्रम हुने भएको हो। कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। कार्यक्रम विराटनगरको जैन
रसुवा । रसुवाको धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–६ का सुदीप घले र कालिका गाउँपालिका–१ का दावा दिन्डुप तमाङको शव रसुवाको सोलेखोलामा
खोटाङ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोकेका छन । खार्मी घर भएका काँग्रेस नेता राईले
काठमाडौ । नेपालमा फेसबुक मोनेटाइजेसन सुरु भएको छ। अब क्रिएटरहरूले आफ्नो फोटो, भिडियो र रिलबाट कमाएको आम्दानी नेपाली बैंकमार्फत निकाल्न सक्नेछन्। मेटाको सूची अनुसार नेपाल मोनेटाइजेसन उपलब्ध देशहरूमध्ये समावेश छ,
काठमाडौं । पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन्। सोमबार काठमाडौं ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म
इलाम । नेकपा (माओवादी केन्द्र) इलाम नगरपालिका वडा नं १ साखेजुङमा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । प्रथम भेलाबाट जयन्ती राईको अध्यक्षतामा वडा समिति गठन गरिएको छ। नवगठित
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगाम फेरि विवादमा मुछिएका छन् । विगतदेखि नै विभिन्न विवादमा मुछिदै आएका उनले सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे चढ्ने सरकारी
धनकुटा । मोडल सुमन योगी अभिनित ‘दुनियाको कुरा न सुन ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन योगीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘दुनियाको कुरा न सुन ’
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट-३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको