प्रकाश तिम्सिना/सुनसरी । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया
खोटाङ ।नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिकामध्ये नौ पालिकामा पालिका स्तरीय कमिटी गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका,
उदयपुर, १८ फागुन । माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएकाे हाे । माझी भाषामा लदी भन्नाले कोशी
खोटाङ, १८ फागुन । नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै
धनकुटा । धनकुटामा महिला शिक्षकहरुको क्षमता तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम नेपाल शिक्षक संघ महिला विभाग धनकुटाको आयोजनामा सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै नेपाल
धनकुटा । धनकुटा नगरपालिका १ नं वडा कार्यलय हिलेबाट आज २ सय जनालाई कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप लगाईएको छ । १ नं वडा कार्यलय र नेपाली सेनाको समन्वयमा
धनकुटा,१७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाईने गरिन्छ यस अवसरमा धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयहरुम समेत भक्तजनको भिड
दिलमाया शाही/जुम्ला, १७ फागुन । जुम्लाको चन्दननाथ नगरपालिका–२ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी पुस्कार पाएकी छन । उनी जुम्लाबाट उत्कृष्ट उद्यमी बनेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण
धनगढी, १७ फागुन । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का
भक्तपुर, १७ फागुन । भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णाेद्धार सकिएको छ । पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो । पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन् ।