‘एमालेलाई घेर्ने योजना सफल हुँदैन’

काठमाडौँ, १५ फागुन । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उहाँले

खोटाङको नेपाल निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११ औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन्

बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर

लण्डन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत

पाख्रीबासमा कांग्रेसको रणनीतिक भेला सम्पन्न

धनकुटा । आगामी स्थानिय तह निर्वाचनमा कांग्रेसलाई जिताउन गाउँ गाउँमा पुगेर विभिन्न योजना सञ्चालन गर्ने निर्णय गर्दै नेपाली कांग्रेस पाख्रीवास ७ र ८ नं वडाको रणनीतिक तयारी भेला सम्पन्न भएको

नेपाल शिक्षक संघ पाख्रीवासको अध्यक्षमा धमला चयन

धनकुटा । नेपाल शिक्षक संघ पाख्रीवासको अध्यक्षमा राजेन्द्र धमला चयन हुनु भएको छ । शनिवार सम्पन्न अधिवेशनले संघको महिला उपाध्यक्ष दिपकला तामाङ,उपाध्यक्ष खुल्ला योगेन्द्र तिम्सिना,सचिव हर्क वहादुर मगर ,सचिव अर्थ

धनकुटामा पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल जारी,कस्ले मार्ला बाजी ?

धनकुटा,१४ फागुन । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को फाइनल अडिसन जारी रहेको

एमाले र जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटामा नेकपा एमाले र जनता समाजवादी पार्टीका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा एमालेका नेता अजितमान गजमेर, जनता समाजवादी पार्टीका सोम वहादुर

धनकुटा जिल्ला भरिनै भोली विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । प्राधिकरणको धरान वितरण शाखाले दुहबी-धरान ३३ केभी फिडरको नजिकमा रहेको रुखको

धनकुटा सिनेमा हल आजबाट संचालनमा

धनकुटा,१३ फागुन । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमणका कारण बन्द रहेको धनकुटा सिनेमा हल आजबाट संचालनमा आएको छ । कोरोना महामारी पछि लामो समय सम्म बन्द रहेको सिनेमा

नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला सम्पन्न

धनकुटा,१३ फागुन । नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली कांगे्रसका सहमहामन्त्री भिष्मराज आङ्गन्दबेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मपन भएको छ । कार्यक्रमा बोल्दै नेपाली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।