दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग

खोटाङ, ९ पुस /खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ । जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका

क्रिसमस डेमा सार्वजनिक बिदा

काठमाडौं, ९ पुस/इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार

पर्यटकको रोजाईमा जैतून पार्क

विकास घिमिरे /धनकुटा,९ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिका ,चौबिसे गाउँपालकाको संगम स्थल तथा मोरङ्गको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा पार्क निर्माण भए पछि आन्तिरिक पर्यटकको घुइचो लाग्न थालेको छ । मोरङ्ग

मेलिनालाई रुवाएको ‘तिम्ले बाटो फेर्‍यौं अरे’ गीतको तेस्रो भर्सन सार्वजनिक, यस्तो छ कारुणिक कथा

काठमाडौं, ९ पुस/गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

दिलमाया शाही/जुम्ला, ९ पुस । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६

अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झु’ण्डिएको भेटिए एसएसपी यादव

बुटवल, ९ पुस/नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झु’ण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झु’ण्डिएको अवस्थामा फेला परेको

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, ९ पुस/नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल

धनकुटाको बेलाहारा विमान स्थल निर्माण कार्य तत्काल अघि बढाउन प्रधानमन्त्री देउवा संग माग

धनकुटा । धनकुटाको बेलाहारा विमान स्थल (एयरपोर्ट) निर्माण कार्य तत्काल अघि बढाउन नेपाली कांग्रेस धनकुटाको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्रीलाई

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाद्वारा क्या’न्सर पी’डित मगरलाई आर्थिक सहयोग प्रदान

धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले क्या’न्सर पीडित मिना मगरलाई आर्थिक सहयोग गरेको छ । आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाको नगर कोषमा रहेको रु

सडककाे ट्याक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

हेमन्त केसी/जाजरकोट, ९ पुस । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।