कृषि

जुम्लाका किसानलाई ‘मा’र्सी धान’ भि’त्र्याउन भ्याइ-नभ्याई

महोन शाही, जुम्ला । जुम्लामा अहिले कृषकहरुलाई मार्सी धान भित्र्याउन कृषकहरुलाई भ्याइ नभ्याइ छ । हिमाली क्षेत्रमा मात्र फल्ने काली मार्सी धान पाक्ने समय भएकोले पनि कृषकहरुलाई मार्सी धान भित्र्याउन

धनकुटाका किसान व्यावसायीक ‘किवि खेति’ तर्फ

धनकुटा खबर । निर्वाहमुखि अन्न र तरकारी उत्पादन गर्दै आएका किसान अन्न र तरकारी बाली घटाएर बढि मुनाफा आर्जन गर्ने लक्ष्य सहित धनकुटा नगरपालिकाको भिरगाउँक चाँपेका किसान किवी खेतीतर्फ आकर्षित

वर्षे मकै खडेरीले, हिउदे किराले स’खाप पारेपछि धनकुटाका किसानलाई चि’न्तै-चि’न्ता

धनकुटा खबर । हिउदे मकै खेती किराले खाएर स खाप पारेपछि धनकुटाका किसानहरु चिन्तित भएकाछन् । वर्षे मकै खडेरीले सुकेर नफलेपछि हिउद याममा फल्ने मकै छरेका उनिहरु यो यामको मकैपनि

धनकुटामा ह्वा’तै घ’ट्यो गोलभेंडा मूल्य

धनकुटा खबर । धनकुटामा एकसाता अघि सम्म प्रतिकिलो ७० देखि ९० रुपैयाँ सम्म रहेको गोलभेंडाको मूल्य ह्वातै घटेको छ । दशै भर करिब प्रतिकिलो ७० देखि ९० रुपैयाँ सम्ममा करोबार

कृषी समाग्री बितरणसँगै पाख्रीबासमा घरदैलो कार्यक्रम शूरु

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले कृषकहरुको घरदैलो कार्यक्रम शूरु गरेको छ । केही हप्ता अघि वडाले किसानहरुलाई वितरण गरेको तरकारी तथा मसला जन्य सामाग्रीको विउको व्याड

पाख्रीबास- ४ मा तरकारी तथा मसला जन्य सामाग्रीको वीउ वीतरणमा तीब्रता

धनकुटा खबर, असोज १२ । यो वर्षको वजेटमा कृषीलाई प्रमुख प्रथामिक्तामा राखेको धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ ले किसानहरुलाई पहिलो चौमासिकको कार्यक्रम अन्र्तगत तरकारी तथा मसला जन्य सामाग्रीको वीउ

युवाद्वारा पाँच बिघा जमीनमा व्यावसायिक मेवा खेती शुरु

वीरगञ्ज। ‘कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन। भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्न ती युवाले थोरै लगानीमै व्यावसायिक मेवा खेती शुरु

झापामा सुनकागती सफल

विकास घिमिरे, धनकुटा खबर । झापा, राष्ट्रिय सुन्तला जात अनुसनधान कार्यक्रम पारीपात्ले धनकुटाले तराई जिल्लाका लागि सिफारीस गरेको कागतीका २ जात व्यावसायीक रुपमा झापा सहित तराईका जिल्लामा सफल देखिएका छन्

धनकुटामा ‘कुलवोट’ प्रविधिको विकास गर्दै कृषि वैज्ञानिक

धनकुटा खबर । धनकुटाको पारिपात्लेमा रहेको सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपाल्लेका बैज्ञानिकहरु सुन्तला, कागती जस्ता अमिला जातका फलफुललाई किसान आफैंले भण्डारण गर्न मिल्ने खालको कुलवोट अर्थात चिस्यान भण्डारण प्रविधिको विकास गर्न

दशैं नजिकिएसंगै लसुनको मूल्य आकासीयो

धनकुटा खबर । दशै नजिकिए संगै मसलाको रुपमा प्रयोग गरिने लसुनको मूल्य आकासीएको छ । दशैको समयमा बढी प्रयोग हुने लसुनको मूल्य बढे संगै किसान लाई रातह भएको छ भने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।