कृषि

खोला-बगरमा साग खेती गरेर मनग्गे आम्दानी गर्दै धनकुटा स्थित सिम्सुवा गाउँ !

धनकुटा खबर, बैशाख २। केहि काम नलाग्ने पानी मात्र बग्ने खोलाका बगरहरु धनकुटाको भेडेटार गाबिस स्थित सिम्सुवा गाउँका २६ परिवारको लागि राम्रो आम्दानीको श्रोत बनेको छ । कोशि राजमार्गको धरान–धनकुटा

७ वर्षको वैदेशिक रोजगार पछि आफ्नै गाऊ फर्किएर ३ करोड लगानीमा आधुनिक गाई पालन सन्चालन

धनकुटा खबर, चैत ३१ । बैदेशिक रोजगारबाट फर्किएर धनकुटा परेवादिन गाविसका एक यूवाले आफ्नै गाउँमा करोडौं खर्चेर आधुनिक गाई फर्म सन्चालनमा ल्याएका छन् । वैदेशिक रोजगारका क्रममा ७ वर्ष कतार

बार्षिक २ करोडको केरा बेच्दै आएका सुवेदी दम्पत्ती यसो भन्छन – एक अडियो फिचर

रत्ननगर, चितवन । १७ बर्ष अघि गहना बेचेर २ विगाहाबाट केरा खेती शुरु गरेका यज्ञप्रसाद सुवेदी दम्पत्ती अहिले ५५ विगाहामा केरा खेती गर्छन । अहिले उनीहरु बार्षिक २ करोडको केरा

यन्त्रबाट मकै रोप्दै : मकै रोप्न हलोको विकल्प ‘पुस रो प्लान्टर’

त्रिशूली (नुवाकोट), १८ चैत । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन्

कर्मचारी अभाव हुँदा अनुसन्धान प्रभावित

धनकुटा खबर, चैत १४ । अनुसन्धान कार्यक्रमा कार्यरत कृषि वैज्ञानिक र प्राविधिक कर्मचारीहरु काज सरुवा गरी अन्यत्र गएपछि राष्ट्रिय सुन्तला जात कार्यक्रमहरु प्रभावित भएका छन । २१ प्राबिधिक बैज्ञानिकको टोली

रायो सागको मूल्यमा गिरावट हुँदा धनकुटाका किसानहरु मारमा

धनकुटा खबर, चैत ८ । यो समय पहाडी भेगमा रायो साग को सिजन सकिने वेला, सयौ किसानहरु प्रायः विहानको समयमा सागको भारी वोकी घण्टौ लाएर वजार सम्म साग ल्याईपुर्याउने गरेकाछन्

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा

पाल्पा, ५ चैत । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका

बाख्रा स्रोत केन्द्रको विकास

मलेखु (धादिङ), ५ चैत । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ

धनकुटाका किसानलाई उन्नत जातको मकैको बीउ बितरण गरिंदै

धनकुटा खबर, चैत ४ । जिल्ला कृषि बिकास कार्यालय धनकुटाले किसानहरुलाई २९ टन भन्दा बढी उन्नत जातको मकैको बीउ अनुदानमा बितरण शुरु गरिएको छ । कार्यालयले बिगत ४ बर्ष देखि

५५ बर्ष पछि धनकुटाबाट ८ अमिलो जात सिफारिस, नेपालका ५८ जिल्ला लाभाम्बित हुने, चालु आवमा १ करोड ५ लाख खर्च गरिंदै

धनकुटा खबर, फागुन २८ । सरकारी बेवास्ताले तोकीएको प्राबिधिकहरुको दरबन्दी नहुंदा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाले ५५ बर्ष पछि मात्र ८ वटा अमिलो जात फलफुल खेतीको सिफारिस गर्ने चरणमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।