प्रवास

साउदी अरेबियामा नेपालीले यसरी लगाए सामुहिक भाइटीका

दमाम,साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रमा नोभेम्बर १ तारीख शुक्रबार विविध रुपले भाइटिका सकिएको छ । रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरुले शुक्रबार दिदीबहिनीको समूहको आयोजनामा सामुहिक भाइटिका लगाएको थियोे ।

जनगायक जीवन शर्माको छोरालाई उ’पचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

लिस्बन – ‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको स’हयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

तामाङ घेदुङ साईप्रसको तेस्रो वार्षिकोत्सब सम्पन्न

साइप्रस।नेपाल तामाङ घेदुङ साईप्रसले अक्टोबर २७ तारिख आइतबार तेस्रो वार्षिकोत्सब मनाइएको छ । वार्षिकोत्सब लिमासोलस्थित गोर्खा किचन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो । चौथो वर्षमा प्रवेश गरेको घेदुङ

सिंगापुरे तरिकामा गगन थापाको भाईटीका !

काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापा यतिवेला सिंगापुरमा छन् । छात्रावृत्तिमा अध्ययनको लागि सिंगापुर गएका थापाको भाईटिका पनि सुखद् नै

साउदीमा डिएक्सएन आबद्ध नेपाली ग्रुपको दीपावली शुभकामना आदानप्रदान

साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रका डिएक्सएन आबद्ध नेपाली ग्रुपले अक्टोबर २५ तारिख शुक्रबार दीपावलीको शुभकामना आदानप्रदान गरेको छ । दमामस्थित रोज रेस्टुरेण्टमा डिएक्सएन ग्रुप दमाम र अलखोबारद्वारा संयुक्तरूपमा साँस्कृतिक

आमाको का’जकि’रिया सकेर भर्खरै फर्केका राईको साउदीमा मृ’त्यु

साउदी । साउदी अरेबियाको जुवेलस्थित एआरके कम्पनीमा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३, बाम्राङ्गका मनिद्र राईको २० अक्टोबर काम गर्ने क्रममा क्रे’नको बू’म

पोर्चुगलमा नेपाली बालकले राष्ट्रिय झन्डा फ़र्हराउदै गरे म्याराथन

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा

का’मदारको न्यू’नतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक : नेपाली कामदारको तलव क’म्तीमा पनि ९०० रियाल हुने

दोहा । कतार सरकारले विदेशी का’मदारको न्यु’नतम तलव तोक्ने नयाँ का’नुन पारित गरेसँगै नेपाली का’मदारको तलव बढ्ने भएको छ। आगामी जनवरीदेखि लागु हुनेगरी कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने

एनआरएन मध्यपूर्व उपसंयोजकमा राजेन्द्र(जोन) अर्याल नि’र्विरोध च’यन

दमाम,साउदी । गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक राजेन्द्र(जोन) अर्याल नि’र्विरोध च’यन भएको छ । अर्यालसँगै मध्यपूर्व संयोजक प्रबिन गुरुङ र उपसंयोजकमा मनोज गोर्खाली नि’र्विराेध च’यन

मौलिक चाडपर्व विषयक नेपालीसमाचारको राउण्ड टेबल ब’हस सम्पन्न

बेलायत । गत ८ अक्टोबर २०१९ का दिन मौलिक चाडपर्व विषयक राउण्ड टेबल बहस सम्पन्न भएको छ । यस नेपालीसमाचार डटकम तथा साप्ताहिकको संयोजनमा केही विज्ञहरुको उपस्थितीमा उक्त ब’हस कार्यक्रम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।