प्रवास

काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

बैतडी, २७ भदौ । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।

साउदीमा अलपत्र परेका १७ जना नेपाली दशैमा पनि नेपाल फर्कन नपाउने भन्दै गुनासो (हेर्नुहोस् भिडीयो)

साउदी अरब । कम्पनी आफैले तोकिदिएको तलब समेत नौ महिनासम्म नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई मानवोचित खानेबस्ने व्यवस्था गर्न नेपाली महावाणिज्य दुतावास उदासिन भइदिदा १७ जना नेपालीहरुको

युएई स्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (सूचीसहित)

संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ । जसमा ट्राभल एजेन्सी समेत छन्

मलेसियाबाट आयो दुःखद खबर ! नेपाली र तमिलबीच छुरा हानाहान, ८ नेपाली सम्पर्कविहीन

भाद्र १८ । रोजगारीका लागि मलेसियामा रहेका ८ जना नेपाली बेपता भएका छन् । तमिल मुलका ब्यक्तिसित झगडा भएपछि छुरा हानाहान भएको र त्यसपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा

भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा १७ वर्षदेखि साउदी अरबको जेलमा !

पर्वत, भाद्र १७ । मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम

अमेरिकामा नेपाली बालबालिकाहरूले देखाए यस्तो ट्यालेन्ट !

परदेशमा बसेर नेपाल र नेपालीहरूकाे पहिचान जोगाउन मात्रै नभएर उत्थान, प्रबर्द्धन र विकासमा निरन्तर लागिरहेकि, तथा भाषा र साहित्यका माध्यमले अमेरिकामा बसेर नेपाल र नेपालीकाे लागि पहिचान गराउन दशाैं बर्ष

हङकङबाट बाढीपहिरो पीडितलाई २० लाख बराबरको सहयोग, सलाम छ सहयोगी हातहरुलाई …

धनकुटा खबर, भदौ ११ । हङकङमा कार्यरत नेपाली र संघ संस्थाहरुले नेपालका बाढीपहिरो पिडितहरुलाई २० लाख बराबरको बिभिन्न बन्दोबस्तीका सामाग्री सहयोग गरेका छन् । हङकङमा कार्यरत नयां शक्ति नेपालका केन्द्रिय

हङकङबाट बाढीपहिरो पीडितलाई २० लाख बराबरको सहयोग

धनकुटा खबर, भदौ ११ । हङकङमा कार्यरत नेपाली र संघ संस्थाहरुले नेपालका बाढीपहिरो पिडितहरुलाई २० लाख बराबरको बिभिन्न बन्दोबस्तीका सामाग्री सहयोग गरेका छन् । हङकङमा कार्यरत नयां शक्ति नेपालका केन्द्रिय

नँया शक्ति साइप्रसको संगठन भंग, सिंगो कार्यसमितीनै ध्रुबिकरण अभियानमा

नयाँ शक्ति पार्टि, नेपालको प्रबास संगठन ‘अन्तराष्ट्रीय नेपाली समाज साइप्रस’ को कार्य समिती पुर्ण रूपमा भंग भएको छ । गत साल स्थापित भएको ३३ सदस्यीय सकृय कार्य समिती ध्रुबिकरण अभियानमा

अमेरिकामा एक नेपाली महिलालाई रेलको ट्र्याकमा धकेलेर हत्या गर्ने प्रयास

एक विक्षिप्त युवकले रेलको ट्र्याकमा धकेलिदिँदा अमेरिकामा नेपाली महिला घाइते भएकी छन् । ४९ वर्षीय कमला श्रेष्ठलाई अमेरिकाको इष्ट भिलेज सववे स्टेसनको रेल्वे लिकमा एक व्यक्तिले धकेलेर ज्यान लिने प्रयास गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।