धनकुटा सेरोफेरो

धनकुटाको पाख्रीबासमा एक पुरुष मृत अवस्थामा फेला

धनकुटा । धनकुटाको पाख्रीबासमा एक पुरुष मृत अवस्थामा फेला परेका छम् । कानेपोखरी गाउँपालिका वडा नं. ६ रमाइलोका अन्दाजी ४० वर्षीय राजकुमार योञ्जन पाख्रीबास नगरपालिका वडा नं.९ लिसुम्बुस्थित अलैंची बारी

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा विपद् तथा आपत्कालीन घटनाको जानकारी दिन आग्रह

धनकुटा, असार ४ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभित्र हुने कुनै पनि प्रकारका आपत्कालीन तथा विपद् सम्बन्धी घटनाको जानकारी तत्काल उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। कार्यालयले बिहीबार सूचना जारी

धनकुटाबाट नेपाली नम्बर प्लेट राखेर भारतीय कार चलाउने चालक पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेट भएको कारमा नेपाली नम्बर प्लेट प्रयोग गरी चलाएको आरोपमा एक चालक पक्राउ परेका छन्। गत असार २ गते बिहान

धनकुटाको पाख्रीबासमा एमाले परित्याग गर्दै पूर्व वडा सदस्य समाल रास्वपामा प्रवेश

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमाले परित्याग गर्दै पूर्व वडा सदस्य बिरेन्द्र समाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। गत स्थानीय तह निर्वाचनमा पाख्रीबास नगरपालिका–१० बाट नेकपा

धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धनकुटा, असार २ । धनकुटामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब ७ः३०

धनकुटाको सहिदभूमिमा सम्पन्न १३औँ छिन्ताङ सहिद कपको उपाधि सिर्जनशिल युवा क्लबलाई

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङस्थित सफाइटारको लामेचौर खेलमैदानमा १३औँ छिन्ताङ सहिद कप खुला पुरुष फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिता जेठ २८

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयद्वारा पाँच स्रष्टा सम्मानित

धनकुटा । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय, देवानटारले आफ्नो १५औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना स्रष्टा तथा समाजसेवीलाई सम्मान

धनकुटामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

धनकुटा,३० जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय ४७ वर्षीय रामकृष्ण थापाले

प्रहरी वरिष्ठ उपरीक्षक फुयालद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, सरोकारवालासँग अन्तरक्रिया

धनकुटा,२९ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय, धरान सुनसरीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल ले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उहांले अपराध

धनकुटा बस दुर्घटनामा घाइते हुनेको संख्या १२ पुग्यो(नामावली सहित)

धनकुटा,२९ जेठ । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारी स्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।