मुख्य

१ घण्टामै उल्टियो पौडेल समूहको निर्णय, देउवाको फोनपछि सपथ ग्रहणमा जान राजी

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने रामचन्द्र पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छलफल गरेर मिलाउँछु’ भनेको

नेपालमा प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म !

काठमाडौँ, २३ जेठ । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको

प्रचण्डले छोरी रेणुलाई भने,- तिमीले हारे पनि जित्यौ, जिते पनि जित्यौ, चुप लागेर बस

काठमाडौँ, २३ जेठ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाललाई आफूले चुप लागेर बस्न सुझाव दिएको खुलासा गरेका छन् । व्यवस्थापिका संसदको बैठक बोल्दै प्रधानमन्त्री समेत

भतरपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि काण्डैकाण्ड, अब के गर्लान प्रचण्ड ?

काठमाडौं, २२ जेठ । चितवनको भतरपुर महानगरपालिकामा मतपत्र च्याएपछि काण्डैकाण्डै बढेको छ । मतपत्र च्याएपछिको विषयमा राष्ट्रिय रुपमा मात्र चर्चा पाएन अन्तर्राष्ट्रिय रुपमा पनि अहिले चर्चाको विषय बनेको छ ।

इपिएस कोरियन भाषा परीक्षा शनिबार र आइतबार

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली कामदार कोरिया पठाउनुअघि लिइने इपिएस–टोपिक (कोरियन भाषा) परीक्षा आगामी शनिबार र आइतबार सञ्चालन हुँदैछ । श्रम तथा रोजगार मन्त्रालय-वैदेशिक रोजगार विभाग-इपिएस कोरिया शाखाले गत शुक्रबार

ब्रेकिङ्न्यूज : आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मा पक्राउ

काठमाडौं । आर्थिक हिनामिना गरेको अभियोगमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अब बन्ने नयाँ सरकारमा गृह माओवादीलाई, अर्थ कांग्रेसलाई, अन्य मन्त्रालयको भागवण्डा हुन बाँकी !

काठमाडौं । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ । नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा अन्य मन्त्रालयको

एमाले बन्ने भो देशकै शक्तिशाली पार्टी ! १० जिल्लाले दियो यसको संकेत !

काठमाण्डौ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट मुलुकको राजधानीसँग जोडिएको ३ नम्बर प्रदेशमा नेकपा एमाले मुलुककै शक्तिशाली पार्टीका रुपमा अगाडी आएको छ । निर्वाचनमार्फत यसअघि २०७० सालको निर्वाचनमा

यसरी मनाईयो धनकुटामा गणतन्त्र दिवस (फोटो फिचर सहित)

धनकुटा खबर, जेठ १५ । जिल्ला समन्वय समिति धनकुटाले जिल्लाका बिभिन्न क्षेत्रमा कार्यरत २३ जना ब्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अबसरमा समितिले ७ साना घरेलु उद्योगी

के हुन्छ जब मतगणना पूरा हुनु अघि नै मतपत्र नोक्सान हुन्छ ?

चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । मतगणना भइरहेको समयमा राति ११:४४ बजे दलका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।