पत्रपत्रिका

सीमानदी ‘महाकाली’ को कुरा उठाउँदै नारायणकाजीले भारतलाई दिए दह्रो दनक !

काठमाडौं । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल बनाएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरबाट पूर्व परराष्ट्रमन्त्री समेत रहेका

प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र प्रवेश गरे

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल आज बानेश्वरस्थित संघीय संसद भवनभित्र प्रवेश गरेका छन्। ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्।

गल्फ मुलुकमा रोजगारीमा जाने नेपाली कामदारहरूको एकलौटी रुपमा स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपाल बन्द

काठमाडौं, १९ फागुन । गल्फ मुलुकमा रोजगारीमा जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपाल बन्द भएको छ । नेपाल कामदारहरूको एकलौटी रुपमा स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले

ओलीलाई शक्तिशाली देशका कुटनीतिकले उच्च महत्व दिएको छनक, राजदूतदेखि समकक्षीसमेत वरिपरी (भिडियो सहित)

काठमाडौं । क्रमशः शक्तिशाली बन्दै गरेका प्रधानमन्त्री केपी ओलीको विदेश नीति स्पष्ट भइसकेको छैन । नेपालका प्रधानमन्त्रीको सफलता आन्तरिकभन्दा बाह्य कारणले निर्धारण हुन्छ भन्ने टिप्पणीको पृष्ठभूमिमा ओलीले दुई ठूला उदियमान

कामचलाउ भइसकेपछि देउवा सरकारले ढाँटेका दुई क्याबिनेट निर्णय

काठमाडौं, १८ फागुन । गत माघ २६ गते देउवा सरकारका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीसामु घोषणा गरे– मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै सम्पन्न गर्ने भनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

सलमान नआउँदा दुख नमाने हुन्छ : माग्ने बुढा

भारतीय अभिनेता सलमान खानको नेपाल यात्रा स्थगित भएपछि सामाजिक सञ्जाल तरंगित भएको छ । कलाकार्मीदेखि सर्वसाधारणसम्मले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् । देशको जल्दोबल्दो विषयमा तत्काल समाजिक सञ्जालमा प्रतिक्रिया जनाउने

प्रधानन्यायाधीश पराजुलीबिरुद्ध महाअभियोग ल्याउने प्रचण्डको घोषणा !, भने,- भ्रष्टहरु अब जेल बस्न तयार भए हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई महाअभियोग लगाउने संकेत गरेका छन् । शुक्रवार नवलपरासीको बर्दघाट पुगेका दाहालले गरिव र निमुखालाई न्याय नदिने, पैसावाललाई मात्र

ओडिसीले भन्यो,- सलमान नेपाल आउने कार्यक्रम रोकिएको छैन

भारतीय अभिनेता सलमान खानलको उपस्थितिमा नेपालमा हुने कार्यक्रम स्थगित भएको समाचारहरु सार्वजनिक भएका छन् । दबंग द टुर नाम दिइको कार्यक्रम स्थगन भएको जनाइएकाे हाे । सलमान खानको नेपाल भ्रमणलाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री आउँदै

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘उहाँ २१

मुलुकका सबै पक्ष समेटेर राष्ट्रपति भण्डारीले एकताको सन्देश दिन खोजेको सल्लाहकार समूहको दाबी, यस्ता रहे राष्ट्रपतिका २८ महिना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।