पत्रपत्रिका

पोखरामा बम बिस्फोट, २ जना घाइते

पोखरा, ८ फागुन । पोखराको बिजयपुरमा बम बिस्फोट भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १४ मा पर्ने विजयपुरमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका

अबको पाँच वर्ष सम्म विद्या भण्डारी र नन्दबहादुर नै राष्ट्रपति र उपराष्ट्रपति !

काठमाण्डौं, ८ फागुन । अबको पाँच वर्ष वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै रहने भएका छन् । पार्टी एकीकरणको सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रको शीर्ष

नेपाल बन्दको देशभर आंशिक प्रभाव : मोरङमा ४ जना पक्राउ, हेटौंडामा प्रेसरकुकर बम भेटियो

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई

बोका बली चढाएपछि मुख्यमन्त्री सरकारी क्वार्टरमा सरे

सुर्खेत । प्रदेश ६ का मुख्यमन्त्री बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । महेन्द्रबहादुर शाही मुख्यमन्त्री नियुक्त भएपछि होटलमा बस्दै आएका थिए । उनले कालो बोका ढालेर सरकारी क्वार्टरभित्र

फरार भनिएका एमाले सांसद नवराज सिलवाल सार्वजनिक स्थानमै देखिए, नेता नेपालसंगै ओली भेट्न पुगे बालुवाटार !

काठमाडौँ । कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले

एकताको कुरा मिल्यो, आजै हस्ताक्षर गर्ने तयारी, ‘बादल’को नेतृत्वमा माओवादी केन्द्र सरकारमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । र, आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा हस्ताक्षर हुने भएको छ

ओली सरकारमा ‘धुर्मुस’ भौतिक पूर्वाधार मन्त्री !

काठमाण्डौ, ७ फागुन । लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ । दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश

एमाले सांसद नवराज सिलवाल बिरुद्द प्रमाण पुगेन ! अब सिलवाल विरुद्ध मुद्दा नचल्ने

नेकपा (एमाले) का सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय, काठमडाौंले तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो। सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको

कुनै न कुनै सहमति जुटाएरै सकारात्मक सन्देश बोकेर ओली-प्रचण्ड मेरो घरबाट निस्कनुभएको छ : दुर्गा प्रसार्इं

आइतबार बिहान १० बजे मेडिकल कलेजका सञ्चालक व्यापारी दुर्गा प्रसार्इंको भक्तपुर सानोठिमीस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगे। दाहाललाई स्वागत गर्न प्रसार्इं ढोकामै थिए। ‘ओलीजी आइपुग्दै हुनुहुन्छ होला’, दाहालले

फाल्गुण ८ गते नेपाल बन्द !, थाहा पाउनुहोस्- कारण गम्भीर छ !

काठमाडौं, ६ फाल्गुण । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।