धनकुटा । आगामी निर्वाचनमा पुन धनकुटामा नेकपा एमाले पार्टीको जित हुने नेकपा एमाले धनकुटाका अध्यक्ष तथा प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले दावी गर्नु भएको छ । नेकपा एमाले चौबिसे गाउँकमिटी
विराटनगर, २३ असोज । नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् । मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले
धनकुटा । आगामी निर्वाचनमा धनकुटाको चौविसे गाउँपालिकामा नेपाली कांग्रेसले चुनाव जित्ने कांग्रेस नेताहरुले बताएका छन् । नेपालीहरुको महान चाड दशै,तिहार,छड,नेपाल सम्वत,मंसिरे को अवसरमा आयोजित शूभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै
धनकुटा ।धनकुटा जिल्लालाई फुसको छाना मुक्त बनाउने काम तिब्र रुपमा अगाडि बढिरहेको संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले बताउनु भयो । नेकपा एमाले पाख्रिबास नगरपालिका वडा नं ७ र
विराटनगर, २२ असोज । राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंदरवारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को परिमार्जित लोगोप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत माओवादी केन्द्रले जनाएको छ ।
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न वडाका ६० जना वढी युवाहरु विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दशै,तिहार,छड,नेपाल सम्वत,मंसिरे चाडको अवसरमा आज नगरका १० वटै वडामा
सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री
काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना
काठमाडौँ, २० असोज ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा