राजनीति

कांग्रेस वडा कार्य समिती पाख्रीबासको १४ औं महाधिबेशनबाट १० वटै वडामा सर्बसम्मत चुनिएका यी सभापतिहरु

धनकुटा । हिजो नेपाली कांग्रेस वडा कार्य समिती पाख्रीबासको ऐतिहासिक १४ औं महाधिबेशन सम्पन्न भएको छ । अधिबेसनबाट सबै वडामा सर्बसम्मत नेतृत्व चयन भएको पाख्रीबास नगर कमिटि सभापति प्रेम भण्डारीले

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २२ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको

प्रविधिमैत्री बन्दै सार्वजनिक सेवा;निजामती सेवा दिवस

– रामबहादुर थापा, बागलुङ, २२ भदौ । एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे । छिनमै वडापिच्छेका महसुल कक्षमा ग्राहकको लाम लाग्थ्यो । घण्टौँसम्म पालो

धनकुटामा जिल्ला पदधिकारीहरु तथा नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

धनकुटा,२३ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा नगरपालिकाका विभिन्न वाडहरुमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भने जिल्ला समितिका पदाधिकारीहरु क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन

जिसस प्रमुखसहित १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

खोटाङ । नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट

माओवादीले प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो

विराटनगर, २१ भदौ । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र

राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

पाल्पा, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनुभएको छ । उहाँले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी

स्वास्थ्य सामाग्रीमा सरकारको एक पैसा परेको भए प्रमाणित गरेर देखाउन एमाले धनकुटालाई थापाले दिए चुनौती

भाद्र २१,धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज  धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ र ८ को अधिवेशन सम्पन्न भएको छ । सहमती, सहकार्य र एकताको सन्देश दिदै वडा

एकीकृत समाजवादीको कार्यालय मीनभवनमा

काठमाडौँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा

खोटाङका ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २१ भदौ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।