राजनीति

आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरा तमासा भएको :ओली

काठमाण्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपाल आफ्नो सरकार हटाउन लागि परेको बताउनुभएको छ । आज दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै

ओली गुटको प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने

काठमाडौं । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् । ओली पक्षले मंगलबार बालुवाटारमा

संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने

काठमाडौ,संसद् विघटन भएपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक आज आज दिउसो वस्ने भएको छ । वैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे वस्न

जनता समाजवादी पार्टी ले जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

काठमाडौं । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) ले जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी

प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले देशलाई ठूलो संकटबाट जोगाउनुभयो : बिजुक्छे

भक्तपुर ,नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भ‌ंग गरेर देशलाई ठूलो संकटबाट जोगाएको बताएका छन्। उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको

शहिदभूमीमा नाराबाजी सहित मसाल जुलुस

धनकुटा खबर । नेपाली कांग्रेस शहिदभूमी गाउँपालिका वडा नम्बर ६ ले थलथले बजारमा नाराबाजी सहित मसाल जुलुस आज साँझ प्रदर्शन गरेको छ । सरकारले गरेको संसद विघटन संविधान विपरीत रहेको

धनकुटामा नेकपाका अध्यक्ष र सचिबका दुई छुट्टा-छुट्टै विज्ञप्ती

धनकुटा खबर । नेकपामा पाटी भित्रको विवाद उत्कर्षमा पुगेको बेला धनकुटामा समेत अध्यक्ष र सचिबका बेग्ला बेग्लै विज्ञप्ती आएका छन् । नेकपा जिल्ला अध्यक्ष एवंम् विघटित प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार

सत्ता पक्षकै साथीहरु आ क्रमक भएको कारण संसद विघटन गर्नु पर्यो : प्रधानमन्त्री ओली

काठमाण्डौ । सत्ता पक्षकै साथीहरु आ क्रमक भएको कारण संसद विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले वताउनु भएको छ । आज राष्ट्रको नाममा सम्वोधन गर्दै उहाँले प्रतिपक्षी भन्दा सत्ता पक्षकै साथिहरु

विघठित संसद अदालतबाट पुर्नस्थापना हुने : योगेश भट्टराई

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघठित संसद अदालतबाट पुर्नस्थापना हुने वताउनु भएको छ ।   आज मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु

संसदको विघटन राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि गरिएको व लात्कार हो: जसपा नेता श्रेष्ठ

काठमाडौं। जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफारिस अनुमोदन गरेकाले राष्ट्रपतिको संवैधानिक हैसियतमा प्रश्न उठेको बताएका छन् । उनका अनुसार राष्ट्रपतिले संविधानको धारा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।