राजनीति

विप्लव स,मूहका इन्चार्ज उगेन नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

ललितपुर । विप्लव स मुहका मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। आज बिहान अध्यक्ष निवास खुमलटारमा उलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे ।

नेकपाले गत नि र्वाचनमा प्राप्त गरेको ज नादेश गु माइसकेको छ : सहअध्यक्ष श्रेष्ठ

ललितपुर, २५ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन्

जीवनभर श्री मतीले स हयोग गरिन्, अहिले वि रामी हुँदा उनलाई सकेजति गर्दैछुः प्रचण्ड

काठमाडौं, माघ २५ । ‘श्रीमतीलाई कुनै पनि दिन केही पनि हुनसक्छ भन्ने मैले मानसिक रुपमा आफुलाई तयार गरेको छु। त्यसपछि राष्ट्र र जनताका निम्ति अझ बढी सक्रिय भएर मेरो आफ्नो जीवन

सांसद भन्छन्- काम गर्न स केनौं, भ त्ता खाने काममात्र भयो

सुर्खेत : कर्णालीमा प्रदेश सांसदहरुले आफ्नै भूमिकाप्रति असन्तुष्टी जनाएका छन् । संसद गठन भएको दुइ वर्षसम्म जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले आत्म आलोचना गरेका छन् । संसदको

माधव नेपाल र बाबुरामलाई का,रबाहीको माग गर्दै नेविसंघको प्र,दर्शन (भिडियो सहित)

काठमाडौं । नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले बालुवाटार जग्गा प्र करणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा वि भेद गरेको भन्दै प्र,दर्शन गरेको छ । तत्कालीन प्रधानमन्त्री

गच्छदारको पक्षमा सडकमा उत्रियो काँग्रेस

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रक रणमा भ्रष्टाचार मु द्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको छ। कांग्रेसले शुक्रबार दिउँसो एक बजे

अ ख्तियारको नि यत ख राब देखियो, कसैले चो र्‍याे, म फि र्ता गर्छु भनेर छाड्न हुन्छ ? : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधान मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस

धन्न बालकोट गएर किनें र जो गिएँ, बालुवाटार आएको भए फ स्ने रहेछु’ :प्रधानमन्त्री

काठमाडौं। बालुवाटा रस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वमन्त्री सहित १७५ जना वि’रुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ। पूर्वउप प्रधानमन्त्री

पार्टीले गियर बदल्यो, अब दौडिन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब दौडिने बताएका छन् । नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब

जब प्रचण्ड थ कान मे ट्न भन्दै काहुँडाँडा पुगे….

– कृष्ण दवाडी कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उनी बिहानैदेखि राति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।