राजनीति

नेकपामा कहिले कृष्ण कहिले विष्णु कहिले गोकुल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भन्ने गर्छन् कि यो पार्टी श्रमजीवी, सर्वहारा वर्गको पार्टी हो । हुन पनि कम्युनिष्टहरुको लोगो मै हसियाँ हथौडा हुन्छ । उनीहरुले गरिब, किसान,

गोकुल बाँस्कोटालाई ब,चाउन काग्रेंस जस्तो सडकमा जादैनौँ हामी – ऐन महर

काठमडौं । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबारे घु,स मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको त,रंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दा,यरामा ल्याउन माग

रा जतन्त्र गयो तर सरकारी कर्मचारीका हाकिमको सा’मन्ती संस्कार गएन

काठमाडौं: निजामती कर्मचारी क्षेत्रमा अझै सामन्ती परपम्परा रहेको कुरा एकजना सांसदले उठाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद इन्दुकुमारी शर्माले निजामती कर्मचारीहरु अझै सामन्ती संस्कार बोकेर हिँडि रहेको

काँग्रेस सबैरुपमा नालायक पार्टी हो – वरिष्ठ नेता नेपाल

काठमाडौँ, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सबैरुपमा ना,लायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव

यस्तो छ कांग्रेसको नजरमा सरकारको दुई वर्ष (पूर्णपाठ सहित)

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको दुई बर्षे कार्यकाल पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई बर्ष पूरा गरेको अवसरमा शनिबार

प्रधानमन्त्रीको सम्बोधनपछि देउवाले भने,- यो सरकारले २ वर्षमा २ वटा पनि राम्रो काम गर्न सकेन

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले यो दुई वर्षमा दुई वटा पनि राम्रो काम गर्न नसकेको आ,रोप लगाएका छन्

जात्रामा के टी जि,स्काएको घ,टनाको समाधान नहुँदा अन्ततः जनयु,द्ध सुरु भयो – अमिक शेरचन (भिडियो)

प्रकाश तिमल्सिना । कतिपय सवाल यस्ता हुन्छन्, जुन मानिसले रतिभर सोचेको हुँदैनन्। कुनै पनि ‘यु’द्ध’को पृष्ठभूमि ठूलो योजनाले बन्दैन। सामान्य घटनाले पनि यु”द्धको पृष्ठभूमि तयार हुँदोरहेछ भन्ने उदाहरणका रूपमा नेपालको

मे यर र उ पमेयर भारत जाँ दा नगरपालिकामा सा र्बजनिक बि दा

काठमाडौं : नुवाकोटको बेलकोटगढी नगरपालिकाले मेयर/उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ।बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्। २०७४ सालमा भएको स्थानीय तह निर्वा

मु,द्दा लाग्दैमा गच्छदार सकियो भन्ने नठान्नुहोला, गच्छदार कहिल्यै सकिँदैन

काठमाडौं । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्र,करणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा

गच्छदारलाई लगाइएकाे मु,द्दाकाे राजनीतिक र कानुनी रुपमा सामना गर्छाैँ – काङ्ग्रेस

काठमाण्डाै । नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मु,द्दामाथि राजनीतिक र कानुनी रुपमा सामना गर्ने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।