राजनीति

प्रधानमन्त्री ओलीको स,त्ता उ,न्माद देखेर आम नागरिक नि,राश – मिनेन्द्र रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको स,त्ता उ,न्माद देखेर आम नागरिक नि,राश भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै नेता रिजालले जन्मदिनमा

एमसिसीमा अनावश्यक भ्र,म र आश,ङ्का सिर्जना गरियो – कमल थापा

सुर्खेत, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक कि,चलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि

ओलीको कु र्सीमा ब स्‍ने नै तिकता छै न : गगन थापा

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइ सकेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान सं शोधनको त यारी, माधव नेपाल ने तृत्वमा कार्यदल गठन

काठमाडौं । राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ दल नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ

प्रधानमन्त्रीलाई प्र श्न– टे प सुनिसकेपछि गोकुल बाँस्कोटाको अझ प्र शंसा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो

गोकुल बाँस्कोटालाई तत्काल ब र्खास्त गर्न नेकपा सदस्यकै मा ग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न नेकपाकै सदस्यहरूले माग गरेका छन् । नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि सरकारले राख्न

ढं ग पुर्‍याउन स किएन भने केही गर्न स किँदैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्। दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरु बीचको स’म्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने

भ्र ष्टाचार प्र माणित भए नेकपामा स्थान र हँदैन : नेता अधिकारी

पाेखरा,फागुन १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान

सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फु,टाएको छ – सांसद बस्नेत

काभ्रे, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घ,मण्डले भरिएको मान्छे जस्तै भएकाले

पू र्वराजा शाह द म्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पू जाअर्चना

काठमाडौं: भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन्। पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।