राजनीति

कांग्रेसले स्थानीय देखि संघीय चुनाव नजिते मुलुक २५ बर्ष पछाडि पर्छ : नेता गिरी

सिरहा, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीयदेखि संघीय चुनावमा कांग्रेसले नजिते मुलुक २५ बर्ष पछाडि पर्ने बताएका छन् । सिरहा नगरपालिकामा शुक्रबार आयोजित चुनावीसभामा गिरीले भने, ‘ओली

राजपाका उम्मेदवार नै दिदैछन स्मार्ट सिटीको सपना !

जनकपुरधाम । जनकपुरधाम स्थानीय तह निर्वाचनको बढदो सरगर्मीले अहिले जनकपुर तातिएको छ । शुक्रबार मध्यरातबाट मौन अवधि शुरु हुन अवधि क्रमशः ओरालो लागेपछि उम्मेदवारले प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

१८ बर्ष सम्म काङ्ग्रेसको घरमा कमलरी बसेकी क. शान्ता चौधरीले एमाले नै बन्नुको रहस्य यसरी खोलिन – हेर्नुहोस भिडियो

काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद शान्ता चौधरी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनाव प्रचार प्रसारमा छिन्। भदौ २६ गते आफ्नो घर दाङबाट प्रदेश नम्बर २ मा

ओलीले भने,- नागरिकलाई झुक्याएर राजनीति गर्नुको अर्थ छैन

बारा, भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा नागरिकका लागि काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै

यीनै हुन बिरगंज महानगरपालिकामा काङ्ग्रेसले उठाएकी ८७ वर्षकी उपमेयर

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा उम्मेदवारहरुको चर्चा व्यापक भइरहेको बेला नेपाली काङ्ग्रेसले भने ८७ वर्षकी वृद्धा शान्ति कार्कीलाई उपमेयरको रुपमा उठाएको छ । कार्की ८७ वर्षकी वृद्धा भए पनि

मधेस जान डराएकै हुन् त केपि ओलि ? मौन अवधि सुरु हुने दिननै किन पुगे मधेस ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको निर्वाचनका प्रचार प्रसारका लागि तराई मधेस झर्ने कार्यक्रम छोट्याइएको छ । अब उनी एक दिनका लागि त्यो पनि २–३

प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा कांग्रेस, माओवादी र फोरम नेतासहित ३२५ जना एमालेमा प्रवेश

सिरहा, ३० भदौ । प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको छ । यसैक्रममा विहिबार सिरहाको अर्नामा गाउँपालिकामा बृहत्

यस्तो छ प्रदेश २ मा एमाले माहौल, ७० भन्दा बढी स्थानीय तह जित्ने दावी कायमै…

सर्लाही, ३० भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह चुनावमा ७० भन्दा बढी तहमा एमालेले जित्ने बताउनु भएको छ ।

यस्तो छ प्रदेश २.नम्बरमा एमालेको बहुमत ल्याउने मिसन, ८ जिल्लामा कुन नेता कहाँ ?

काठमाडौं । प्रदेश.२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली

एमालेका शिर्ष नेताहरु तराई नझरेको गुनासो बढीरहेका बेला एकैपटक शिर्ष नेता तराईमा

काठमाडौं, एमालेका शिर्ष नेताहरु असोज २ गते हुने तेश्रो चरणको स्थानिय तह निर्वाचनको प्रचारप्रसारका लागि बारा आउने क्रम बढेको छ । अन्य दलका शिर्ष नेताहरु जिल्लाका स्थानियहरुको वडावडा पुगेर कार्यक्रम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।