उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै
सञ्जय मिश्रा/रौतहट, ११ जेठ। रौतहटस्थित सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वाको गस्ती टोलीले ठूलो परिमाणमा अवैध भारतीय धानको बीउसहित ४ थान मोटरसाइकल बरामद गरेको छ। आइतबार राति करिब साढे
काठमाडौं, ११ जेठ । स्रोत नखुलेको अमेरिकन डलरसहित एकजना पक्राउ परेका छन । रसुवा जाँदै गरेका एक ब्यक्तिलाई ४३ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट रसुवाको
सञ्जय मिश्रा/रौतहट, ११ जेठ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह ले पाटे बाघ संरक्षणका लागि सबै तह र तप्काबाट सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। बाघ
विराटनगर, जेठ ११ गते । झापा र मोरङबाट जेठ १० गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–१ निवासी ५५ वर्षीय मैतबहादुर लिम्बू रहेका छन् । प्रहरीका अनुसार लिम्बू आइतबार दिउँसो
सप्तरी । कानूनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा आज एक अन्तर्क्रिया आयोजन गरिएको छ। सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ। ललितपुरको ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सडकमा बाग्मती प्रदेश०१-०३३ च ८७८० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा
काठमाडौं । सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो। मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का ९
रौतहट, १० जेठ । चन्द्रपुर–१ स्थित बागमती नदीमा नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो