बेलबारी । मोरङको बेलबारीमा पहेँलो धातुको टिल देखाएर वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ६१ वर्षीय
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–६ स्थित ज्योति टोलमा आज बिहान सुमो दुर्घटना भएको छ । दुर्घटनाको कारण तथा मानवीय क्षतिसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनाबारे थप जानकारी
मोरङ । मोरङको सुन्दरहरैचा–१ लक्ष्मीपुरमा गएराति आएको हावाहुरीका कारण बरको रुख ढलेर ट्याक्टरलाई किच्दा तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा सोही स्थानका आर्यन खवास, आदेश खवास र आलोक खवास
काठमाडौं, १० जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम बिभाग, मौसम
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काठमाडौं कपन बस्ने दोलखा घर भएका ४० वर्षीय अमित
काठमाडौं । छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। दैलेखको नारायण नगरपालिका-४ डौडेबारी बस्ने ४० वर्षीया मनिषा रोकाय घर नजिकै रहेको गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्
पांचथर । पांचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्याएको छ। गएरातिको भारी वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग
धादिङ । खानीबाट खसेको ढुङ्गाले च्याप्दा टिपर चालकको मृत्यु धादिङमा एकजनाको मृत्यु भएको छ। धादिङको थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा ५ ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका
काठमाडौं, ९ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम बिभाग, मौसम