समाज

सुनसरीको धरानमा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोट क्षेत्रमा भएको झै–झगडामा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान–१५ निवासी ४९ वर्षीया सरु नेम्वाङ रहेको

एसएसबि बिहार पुलिसको संयुक्त अपरेशनः २ थान कटुवा पेस्तोल गोली, गाँजा, र मदिरासहित ३ पक्राउ

सञ्जय मिश्रा/रौतहट ८ जेठ । बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र  बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विशेष अपरेशनमा २ थान कटुवा पेस्तोल गोली,  गाँजा,

काठमाडौंको गेस्ट हाउसमा लेटाङका युवा मृत फेला

मोरङ, ८ जेठ । मोरङको लेटाङ नगरपालिका–१ आरुबोटेका कर्ण मगर काठमाडौंस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेका छन्। मलेसियाबाट छुट्टीमा घर आएका मगर पुनः रोजगारीका लागि मलेसिया फर्किने क्रममा

पाँचथरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। याङवरक गाउँपालिका–६ अर्चले क्षेत्रमा प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय

क्रोएसियामा इलामका युवक फागोको सडक दुर्घटनामा निधन

इलाम । उज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेका इलामका युवक उमेश फागोको सडक दुर्घटनामा निधन भएको छ। रोजगारको सिलसिलामा क्रोएसियामा रहेका फागोको सवारी दुर्घटनामा परेर असामयिक मृत्यु

आजको मौसमः बागमती प्रदेशमा बर्षा हुने, सुप र लुम्बिनीमा ताताे हावा बहने

काठमाडौं, ८ बैशाख ।  हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग,

कुवेतमा रहेका एक नेपाली महिलाको मृत्यु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ जातोडाँडाकी पोतेमाया वाइबाको वैदेशिक रोजगारीका क्रममा कुवेतमा निधन भएको छ। परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर करिब डेढ वर्षअघि कुवेत गएकी वाइबाको मृत्यु भएको

भरूवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं। बर्दघाट नगरपालिका-४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक एक थान, छर्रा र बारूदसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ शिवशक्ति टोल बस्ने

उदयपुरमा मामाको खुकुरी प्रहारबाट भाञ्जी गम्भीर घाइते, आरोपी पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट स्थानीय २९ वर्षीया सुमा राई गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार

विधुतीय चुरोट (भेप) सहित ८ जना पक्राउ

काठमाडौं, ७ जेठ । विद्युतीय चुरोट (भेप) सहित ८ जना पक्राउ परेका छन्।  यसरी पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।