मोरंग । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका युवा व्यवसायी हेम धिमाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। उनी आज बिहान आफ्नै कोठामा मृत भेटिएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरी अनुसन्धान
विराटनगर, जेठ ७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट जेठ ६ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी
काठमाडौं, ७ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,
झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित मिलडाँडाको लिची बगानमा एक जना अपरिचित वृद्ध मृत अवस्थामा फेला परेका छन् । आज दिउँसो करिब २ः१० बजे अन्दाजी ६० वर्षीय वृद्ध उत्तानो परेको
जुम्ला। गुठिचौर गाउँपालिका–३ गज्र्याङ्गकोट गाउँका २४ वर्षीय शैचिन बुढा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्। बुधबार बिहान आफ्ना भेँडाबाख्रा चराउन गएका बेला उनीमाथि भालुले आक्रमण गरेको हो। घाइते बुढा एक्लै
विराटनगर । विराटनगर महानगरपालिका–७ को हाटखोला बसपार्क पछाडिको चउरमा आज बिहान एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ८ः४५ बजे स्थानीयवासीले महिलालाई सुतिरहेको जस्तो अवस्थामा
झापा, जेठ ६ गते ।झापाको हल्दिबारी गाउँपालिका-५ की ३३ वर्षीया उर्मिला भण्डारीलाई हत्या गरेको आरोपमा उनकै श्रीमान ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते राती
विराटनगर, जेठ ६ गते । झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश
उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी मौसम राईको मृत्यु भएको छ। चौदण्डीगढी–७ हाङ बजारका २८ वर्षीय राई बेल्टारदेखि गाईघाटतर्फ जाँदै गर्दा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका
काठमाडौं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको