समाज

खांदबारीमा ट्र्याक्टर दुर्घटना

खाँदबारी । खाँदबारी नगरपालिका–७ स्थित लभिङहिलमा ट्र्याक्टर दुर्घटना भएको छ। सडकमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको

अपडेट : काठमाडौंको शंखरापुर फेदी जंगलमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौ । काठमाडौंको शंखरापुर नगरपालिका फेदी जंगलमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस

प्रहरी जवान विक्रमले गुमाए ब्लड क्यान्सरबाट ज्यान

काठमाडौ । प्रहरी जवान विक्रम राउतले ब्लड क्यान्सरबाट ज्या*न गुमाएका छन् । बाजुरा जिल्लाको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडी बुढाथोकी स्थायी घर भई हाल कैलाली दरबन्दी भएका प्रहरी जवान

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस

इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन

संखुवासभा, पुस २३ गते । संखुवासभाको मकालु गाउँपालिका-३ स्थितमा रहेको इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । पुस २३ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश

मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, पुस २३ गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले पुस २२

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको

झापामा मृत भेटिएको हात्तीको सुँडमा ताजा चोट

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा एक भाले हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्तीको सुँडमा आलो (भर्खरै लागेको) चोट देखिएको छ भने अगाडिको बायाँ खुट्टा र पेटमा पुराना

झापाको बिर्तामोडबाट लागुऔषध सहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। २२ गते दिउँसो करिब १ः३० बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका

अनौठो संयोग :ओखलढुंगामा तीन बाबु-छोरा एउटै कार्यालयमा

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा तीन जना बाबु–छोरा एउटै कार्यालयमा सेवा गरिरहेका छन्। छोरा इश्वर पोखरेल र सन्तोष पोखरेल इन्जिनियर पदमा कार्यरत छन् भने उनका बुबा मित्रप्रसाद पोखरेल प्रशासनतर्फ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।