समाज

धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पोखरीहरु बनाउन शुरु

धनकुटा ८, फागुनः खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पोखरीहरु बनाउन शुरु गरिएको छ । मौसम सेवा प्रणाली

प्रजातन्त्र दिवसको अबसरमा पाख्रीबास स्थित सिमसार क्षेत्र सरसफाई

धनकुटा,फागुन ७ । ७४ औं प्रजातन्त्र दिवसको अबसरमा धनकुटामा धनकुटाको पाख्रिवास स्थित संसारी माईस्थान सिमसार पर्यटकिय स्थल सरसफाई गरि मनाईएको छ । सिमसार क्षेत्र भित्रको बिभिन्न प्रकारका फोहोर संकलन गरिएको

धनकुटामा प्रजातन्त्र दिवसको अवसर पारेर औद्योगिक ग्राम धनकुटाको सरसफाई

धनकुटा । प्रजातन्त्र दिवसको अवसर पारेर औद्योगिक ग्राम धनकुटाको सरसफाई गरिएको छ । औद्योगिक ग्राम धनकुटाका अध्यक्ष तिलक बहादुर महतको पहल तथा प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलको अगुवाईमा औद्योगिक ग्रामको

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ पाख्रीवास नगर कमिटी गठन

पाख्रिबास,धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को बर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ,नेपालको धनकुटा जिल्ला पाख्रीवास नगर कमिटी गठन गरिएको छ । कमिटिको अध्यक्षमा चन्द्रलाल घिसिंग,उपाध्यक्षमा महेन्द्र राई,सचिव ईन्द्रलाल तामांग,सह सचिव

धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणको पर्खाइमा

धनकुटा, ६ फागुन : धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन

धनकुटाको सहिदभुमिमा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकालाई

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । सहिदभुमिको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल

नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको ४१ औं बार्षिक जिल्ला सभा डाँडाबजारमा सम्पन्न

धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको ४१ औं बार्षिक जिल्ला सभा आज डाँडाबजारमा सम्पन्न भएको छ । जिल्ला शाखा सभापति छत्र कुमार श्रेष्ठको सभापतित्व तथा सागुरीगढी गाउपालिका अध्यक्ष

कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री थापालाई गृह जिल्ला धनकुटामा स्वागत

धनकुटा । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री ईन्दिरा थापालाई आज गृह जिल्ला धनकुटामा स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ । नेपाली कांग्रेस धनकुटाका पूर्व क्षेत्रिय सभापति समेत रहनु

पाख्रीवास ८ का दुई विद्यालयका विद्यार्थीहरुलाई प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक औषधि प्रदान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का दुई विद्यालयका विद्यार्थीहरुलाई प्राथमिक स्वास्थ्य उपचारका लागि औषधि प्रदान गरिएको छ । श्री सरस्वती माद्यमिक विद्यालय घामे र श्री महेन्द्र आधारभुत

सांगुरीगढी गाउँपालिकाको लोगो सार्वजनिक

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । गाउँपालिकाले १४ औं गाउँसभाको अवसर पारेर शुक्रवार लोगो सार्वजनिक गरेको हो । पालिकाको ऐतिहासिक, पुरातात्विक महत्वको क्षेत्रहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।