समाज

यो बर्ष छथरमा २ सयले रोजगार पाए,भित्रिदै करिव १ करोड नगद

नारायण कुमार राई,धनकुटा  । छथर जोरपाटी गाउँपालिका धनकुटाले यो बर्ष करिव २ सय जनालाई रोजगार दिएको छ । रोजगारबाट पालिकाका नागरिकहरुले करिव १ करोड नगद भित्राउने छन् । प्रधानमन्त्री रोजगार

नेपाल ज्योतिष परिषद धनकुटाको पाँचौ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा भण्डारी

धनकुटा,१८ चैत । नेपाल ज्योतिष परिषद धनकुटाको पाँचौ जिल्ला अधिबेशन बाट हरीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा अम्बिका प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सुनकुमारी

आ गलागी पी’डितको लागी राहत संकलन कार्यक्रम

धनकुटा,चैत १८ । धनकुटा उद्योग बाणिज्य संघले आ गलागी पी’डित व्यावसायीहरुको लागी धनकुटा बजारमा राहत संकलन कार्यक्रमको आयोजना गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले सञ्चालन

तमु होल छोज् घीँ पाख्रीवासको दोश्रो अधिवेशन सम्पन्न

धनकुटा,चैत १७ । तमु होल छोज् घीँ पाख्रीवासको दोश्रो अधिवेशन आज पाख्रीवासमा सम्पन्न भएको छ । तमु होल छोज् घीँ का केन्द्रिय सदस्य केवल गुरुङको प्रमुख आतिथ्य तथा नेपाल वौद्व गुम्वा

रोग निवारण नभए पछि फेरी हात्तिपाईले बिरुद्धको औषधी खुवाइने

धनकुटा,१७ चैत । धनकुटामा नौ औं पटक सम्म हात्तिपाईल बिरुद्धको आमऔषधी खुवाइए पनि पूर्ण रुपमा रोग निवारण नभएका पछियही चैत २० गते बाट १० औं पटक आमऔषधीखुवाईने भएको छ ।

समाधी स्थल हुँदै सडक खनिएको विषयमा विवाद

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिंधुवा साविक परेवादिन ५ मा पर्ने नेवार समूदायको समाधी स्थल हुँदै सडक खनिएको विषयलाई लिएर विवाद सिर्जना भएको छ । सिधुवाका नेवार समूदाय र सडक खन्ने

होली पर्वकै दिन मात्र भित्रिए सयौं पर्यटक

शर्मिला राई, धनकुटा ।  पछिल्लो समय पर्यटकहरुका लागि आर्कषणको केन्द्र वन्दै गएको धनकुटाको पाख्रीवास स्थितको पर्यटकीय स्थल तथा पीकनिक स्पोर्ट श्री संसारीमाई सिमसार क्षेत्र तालतलैयामा आज सयौ पर्यटकहरु भित्रिएका छन् ।

धनकुटामा समेत आज यसरी मनाइयो रङहरुको पर्व होली

धनकुटा,१५ चैत । धनकुटामा समेत आज रङहरुको पर्व होली मनाईएको छ । होली पर्व मनाईए पनि विगतका वर्षमा जस्तो चहलपहल भने लेखिएन । कोरोना भाइरसको दोस्रो चरण हुने अवश्था रहेको

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना

धनकुटा,चैत १४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना गरिएको छ । पाख्रीवास वीच वजारमा नगर कमिटीको कार्यलय स्थापना गरि आज उद्घाटन गरिएको नगर कमिटी अध्यक्ष

देउजा वंश प्रतिष्ठानको ११ औं अधिवेशन सम्पन्न

धनकुटा,चैत १४ । देउजा वंश प्रतिष्ठानको ११ औं अधिवेशन आज धनकुटाको पाख्रीवास ५ डडुवामा सम्पन्न भएको छ । पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका केन्द्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।