समाज

सहयोग रकम हस्तान्तरण

धनकुटा । केही महिनादेखि शरिरभरी घाऊ खटिरा आएपछि उपचार गर्दागर्दै सबै धनसम्पत्ति सकिसकेको र थप उपचारका लागि आर्थिक अभाब भएका धनकुटा निगाले निवासी जगन्नाथ प्रधानलाई उपचार सहयोग हस्तान्तरण गरिएको छ

जेष्ठ नागरीक संघ पुरस्कृत

धनकुटा । जेष्ठ नागरीक जिल्ला संघ धनकुटाले जिल्लाका सबै वडा भन्दा उत्कृष्ठ कार्य गरेको भन्दै धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघ लाई नगद रु ५ हजार सहित सम्मान

याक्चानाका किसानका लागि बन्यो ३२ लाखको कुलो

नारायण कुमार राई,धनकुटा । स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा छथर जोरपाटी धनकुटाको याक्चाना बेसीका लागि साढे ३२ लाखको लागतमा सिंचाई कुलो बनेको छ । सिंचाईं कुलो बनेपछि ३९

७१ औं प्रजातन्त्र दिवस धनकुटामा यसरी मनाइयो

धनकुटा । आज ७१ औ राष्ट्रिय प्रजातन्त्र दिवस देश भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दीप प्रज्वलन गरेको छ । धनकुटाको

गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा । गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकर कार्यक्रम सम्पन्न भएको छ । गरीखाने अभियानको अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रमको समापन समारोहमा वोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर

छोरीको जन्मोत्सवमा विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाका एक परिवारले आफ्नो छोरीको जन्मोत्सव विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण गर्दै मनाएका छन् । चौविसे २ का बुवा मानवहादुर वस्नेत र आमा रिता वस्नेतले आफ्नी छोरी

भोलि धनकुटामा ७ घण्टा बत्ती काटिने

धनकुटा । भोलि शनिबार बिहान ९ बजेदेखि दिउंसो ४ बजेसम्म धनकुटा जिल्लामा पनि बिजुली कटौती हुने भएको छ । धनकुटा आउने लाइनको दुहबी खनार शेक्सनमा कन्डक्टर अपग्रेडिंग कार्य गरिने भएकोले

बिद्यालयका छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी सामाग्री हस्तान्तरण

धनकुटा । केयर वुमन नेपाल र विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा चौविसे गाउँपालिका वडा नं ५ स्थित वोधे प्राथमिक बिद्यालयका छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी सामाग्री आज

फोनिज धनकुटाले स्मारिका पुस्तक प्रकाशन गर्ने

धनकुटा,फागुन ६ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाले अहिलेसम्म गरिएको कार्य लगायत विविध विषयलाई समेटेर स्मारिका पुस्तक प्रकाशन गर्ने गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आज

१ हजार २ सय १५ जनालाई कोरोना भाईरस विरुद्धको खोप

शर्मिला राई,धनकुटा ।  पहिलो चरणको दोस्रो प्राथामिकतामा  परेका धनकुटाका १ हजार २ सय १५ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ । जसमध्ये महिला ४१३ र पुरुष ८०२ जना रहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।