समाज

नेबिसंघ धनकुटाद्वारा सपथ ग्रहण

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाको जिल्ला कार्य समितिको पदाधीकारीले आज सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेस धनकुटाका उपसभापति तथा विद्यार्थी विभाग प्रमुख नविन किशोर शाक्यले पुर्नगठित नेवि संघ

शहिद परिवारका सदस्यहरुलाई राज्यको हरेक निकायमा प्राथमिकताका साथ स्थान दिनु पर्ने : लिला सुव्बा

धनकुटा,माघ १४ । १ नं प्रदेशसभा सदस्य लिला सुव्बाले शहिद परिवारका सदस्यहरुलाई राज्यको हरेक निकायमा प्राथामिक्ताका साथ स्थान दिनु पर्नेमा जोड दिनुभएको छ । शहिद सप्ताहको अवसरमा शहिद सरोकार समाज

स्व. राईको परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण

धनकुटा,माघ १४ । धनकुटा नगरपालिका ७ का स्व. उत्तर कुमार राईको परिवारलाई आज धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामै दक्षिण कोरियामा

धनकुटामा पनि आजबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु

धनकुटा,१४ माघ । धनकुटामा पनि आजबाट कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी , कर्मचारी र सरसफाईकर्मीलाई खोप लगाउने अभियान अन्तरर्गत धनकुटामा पनि आजबाट कोरोना

मेलमिलाप प्रदायक निकायहरु र संस्था वीच अनुभव आदान प्रदान कार्यक्रम

धनकुटा । मेलमिलाप प्रदायक निकायहरु र संस्था वीच अनुभव आदान प्रदान कार्यक्रम आज धनकुटामा सम्पन भएको छ । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा धनकुटाको आयोजनामा तथा धनकुटा नगरपालिकाको

पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीको आज बसेको पूर्ण बैठक बाट पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन गरेको छ । नेपाल कम्युनिस्ट

जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान कार्यक्रम

नारायण कुमार राई/धनकुटा,१३ माघ । सामान्यतया मान्छेहरु गाउँ छाडेर शहर पस्ने गर्दछन् तर धनकुटाको छथर जोरपाटी गाउँपालिकामा भने नगर छाडेर गाउँमा बसाई सरेर आउने क्रम बढ्न थालेको छ । बसाईसराई

तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान

धनकुटा,माघ १३ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ । तेक्वान्दो सिकिरहेका खेलाडीहरुलाई सहज होस् भन्ने लक्षका साथ वडाको तर्फबाट ५०

सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा । शहिद सप्ताहको अवसरमा शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले साेमवार धनकुटाको सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संविधान सभा सदस्य तथा प्रदेश

युवा विद्यार्थीहरु परिवर्तनको सम्वाहक

धनकुटा ।  नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले यूवा विद्यार्थीहरु परिवर्नको सम्वाहक भएको वताउनु भएको छ ।नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्य समितिको पुर्नगठन तथा भेलामालाई सम्वोधन गर्दै उहाँले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।