धनकुटा । कोरोना संक्रमण घट्दै जाला भारतीय नाका सहज होलान र अलैंचीको मूल्य बढ्ला भन्ने आशा गरेका धनकुटाका अलैंची किसान तथा व्यापारी अलैंचीको मूल्यमा सुधार नभए पछि निसार बनेका छन्
पाख्रीबास,धनकुटा । प्राय दैनिक जस्तो हुने सवारी दु’र्घटना र हुने क्ष’तिबारे सवारी चालकलाई सचेत गराउने उद्देश्य सहित पाख्रीबास नगरपालिकाको वडा नम्बर ४ क्षेत्रमा विभिन्न जनचेतनामूलक बोर्डहरु राखिएको छ । अस्थायी
धनकुटा । जिल्ला न्यायाधीश फडिन्द्र पराजुलीबाट सोमबार एक अनौपचारिक कार्यक्रममा सप्त गन्तव्यको शुभारम्भ गरिएको छ । न्यायाधीश पराजुलीले महेन्द्र पार्क पुनर्निर्माणका अगुवाहरूकै परिकल्पनामा शुरू गरिएको सप्त गन्तव्यको प्रथम गन्तव्य चतुर्मुखी
धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाको ७ वटा सामुदायिक विद्यालयहरुमा वाल क्लव गठन गरिएको छ । गाउँपालिकाको माद्यमिक र निम्न माद्यमिक १४ वटा विद्यालयमा वाल क्लव गठन गर्ने लक्षका साथ थालिएको
धनकुटा । धनकुटा जिल्लामा यो वर्ष पनि आगामी फागुन २९ गतेदेखी हात्ति पाईले रोग विरुद्धको आम औषधि वितरण कार्यक्रम सञ्चालन हुनेभएको छ । विगत ९ वर्षदेखी यो रोग विरुद्धको आम
धनकुटा । धनकुटाका कृयाशिल राजनैतिक दलहरुले प्रधानमन्त्री केपी शर्माओलीले गरेको संसद विघठन लाई संविधान बिरुद्धको कदम भएकोले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने र संसद पुन स्थापना पछि ओली सरकारको आयू
धनकुटा । ला गुऔ षध खैरो हे’रोइन सहित धनकुटाका २ जना लाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्नेमा धनकुटा नगरपालिका वडा १ वस्ने वर्ष २७ का पेम्वा
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले आजबाट अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको छ । करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा
धनकुटा खबर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा माघ १७ गते हुने भएको छ । आज बसेको कार्यसमितीको बैठकले आगामी माघ १७ गते साधारण सभाको मिती तोकेको नेपाल
जेबी घले मगर,धनकुटा । अोली सरकारले हठात् गरेको संसद बिघटन असंवैधानिक रहेको भन्दै नेकपा धनकुटा महालक्ष्मी नगर कमिटीलेले संसद पुनःस्थापनाको माग गर्दै बैठक सम्पन्न गरेको छ। नेकपा केन्द्रीय सदस्य एबं