समाज

धनकुटा पाख्रीबास नगरपालिका ४ का वडा अध्यक्ष प्रचण्ड-नेपालको पक्षमा

पाख्रीबास,धनकुटा । नेकपाको केन्द्रमा चलिरहेको आन्तरिक द्व न्दको परिणाम प्रदेश हुंदै स्थानिय तहसम्म आइपुगेको छ । यस संगै पाख्रीबास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शोवित निरौला प्रचण्ड-नेपालको पक्षमा

पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न

धनकुटा ।गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि

पाख्रीवास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई पदबाट निलम्वन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको आन्तरिक द्धन्द धनकुटाका स्थानिय स्तरका सम्वन्धित पार्टीका संगठनमा पनि देखिन थालेको छ । केहिदिन अघि सम्म धनकुटामा नेकपा नेता कार्यकर्ता एकै

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनीधिसभा विगठन गरेर जनताको विश्वास प्रति घात गरेको : रकम चेम्जोङ

धनकुटा,माघ १० । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा विदेश विभाग प्रमुख रकम चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनीधिसभा विगठन गरेर जनताको विश्वास प्रति घात

होमियोप्याथिक चिकित्सा पद्धतिलाई ब्यवस्थित बनाइनु पर्दछ

धनकुटा, १० माघ । होमियोप्याथिक उपचार पद्धतिलाई सबै नागरकिले पाउने गरी ब्यवस्थित गर्न सरकारले ध्यान दिन आवश्यक भएको सरोकारवालाहरुले बताउनु भएको छ । जनभावना होमियोप्याथिक हस्पिटल प्रालिले धनकुटामा गरेको होमियोप्याथि

महेन्द्र पार्कमा मन्दिर निर्माण

धनकुटा । धनकुटाको सल्लेरीमा रहेको महेन्द्र पार्कमा मन्दिर संगै आज मूर्ति स्थापना गरिएको छ । आज शुभसाइत गरि मन्दिरमा देविको मूर्ति स्थापना गरिएको हो । सल्लेरी क्षेत्रलार्इ पर्यटकीय गन्तव्य बनाउने

धनकुटामा पनि निर्वाचनको तयारी,मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय

धनकुटा,माघ ९ । मध्यावधि निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न स्थानिय तहका वडाहरुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय भएको छ । आज धनकुटामा भएको सर्वपक्षिय बैठकले मतदाताहरुलाई सुविधाका लागि

प्रजातन्त्रका सेनानी तथा मुक्ति योद्धाहरुलाई सम्मानित गर्दै असंवैधानिक कदमको विरुद्ध प्रदर्शन

धनकुटा । धनकुटाको सागुरीगढी गाउपालिका बुढीमोरङमा आज नेपाली कांग्रेसले प्रजातन्त्रका सेनानी तथा मुक्ति योद्धाहरुलाई सम्मानित गर्दै असंवैधानिक कदमको विरुद्ध प्रदर्शन र सभाको समेत आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका

प्रअ राईको निधन, पाख्रीबास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरु भोलि बन्द

पाख्रीबास,धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्र सन्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा भोलि बिदा दिइएको छ । पाख्रीबास नपा ८ निवासी श्री महेन्द्र आधारभूत बिद्यालयका प्रधानाध्यापक छत्र बहादुर राईको हिजो निधन

धनकुटामा पनि कांग्रेसको प्रतिनिधी सभा बिगठनको विरुद्धमा आन्दोलन

धनकुटा । पूर्व घोषित कार्यक्रम अन्र्तगत नेपाली कांग्रेस धनकुटाले पनि आज धनकुटाका सबै वडाहरुमा प्रतिनिधी सभा बिगठनको विरुद्धमा आन्दोलन गरेको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत धनकुटा कांग्रेसले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।