समाज

वृहत सांस्कृतिक कार्यक्रम गर्दै धनकुटाको हिलेमा मनाईयो ‘सोनाम ल्होसार’

धनकुटा खबर, माघ ११ । तामाङ समुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार नयाँ वर्ष मनाएकाछन् । ल्होसारको अवसरमा धनकुटा १ हिलेमा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने

विश्रान्तीको साधारणसभा सम्पन्न

धनकुटा खबर, ११ माघ । धनकुटाको मुलघाटमा रहेको विश्रान्ती मन्दिर साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाको उत्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले गर्नु

धनकुटाको आँखा अस्पतालको सेवालाई पूर्वी नेपालकै नमुना बनाईने

धनकुटा खबर, माघ १० । नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा सञ्चालित डा राम प्रसाद पोखरेल आँखा अस्पतालको सेवालाई अझ स्तरीय बनाई पूर्वी नेपाल कै नमुनाको रुपमा सञ्चालन गर्ने एक कार्यक्रमका

धनकुटामा दादुरा रुवेला खोप अभियान सञ्चालन सम्बन्धी गोष्ठी

शर्मिला राई, माघ १०, धनकुटा खबर । दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धि नियमित खोप सुदृढीकरण तथा जिल्ला स्तरिय अभिमुखी एवम् योजना तर्जुमा गोष्ठि आज धनकुटामा सञ्चालन गरिएको छ ।

धनकुटास्थित टंक माविका कल्पना र स्वस्तीका हस्तलेखनमा उत्कृष्ठ

शर्मिला राई, धनकुटा खबर, माघ १० । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीरगाउँमा सञ्चालित प्रतियोगितात्मक हस्तलेखन सीप विकास तालिममा विद्यालयका विद्यार्थीहरु कल्पना विश्वकर्मा र स्वस्तीका गुरागाई उत्कृष्ठ भएकाछन् ।

सिटिभिटीमा शूल्क निर्धारण नहुँदा अन्यौल

धनकुटा खबर, ९ माघ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदवाट सञ्चालित विभिन्न विषयहरुको वारेमा विहिवार छलफल भएको छ । सीटिइभीटिको स्त्तर महाशाखा

लिम्बु पत्रकार संघ धनकुटाको अध्यक्षमा प्रेमा मादेम्बा

धनकुटा खबर, ९ माघ । लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशनले प्रेमा मादेम्वाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । विहिवार सम्पन्न दोस्रो अधिवेशनले उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ

यसरी नाचिन्छ ‘शेर्पा स्याफ्रु’ – भिडियो सहित

धनकुटा खबर । नेपाल शेर्पा संघ धनकुटा नगर कमिटीको आयोजनामा हिलेमा सञ्चालित शेर्पा भाषाको गीतमा नृत्य गर्ने (शेर्पा स्याफ्रु) सम्वन्धि तीन महिने तालिम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिका

दुःखद् खबर : रहेनन् शिक्षक संगठन धनकुटाका अध्यक्ष अधिकारी

धनकुटा खबर, माघ ९ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका अध्यक्ष तथा नेपाल रेडक्रस शोसाईटी धनकुटाका कार्यवाहक अध्यक्ष छत्र अधिकारीको ५४ वर्षको उमेरमा आज विहान दुखद निधन भएको छ ।

धनकुटामा हाती पाईलेविरुद्धको ‘एमडीए’ अभियानको तयारी

धनकुटा खबर, माघ ८ । धनकुटा जिल्लामा हाती पाईले रोग वि’रुद्धको आम औषधी सेवन (एमडीए) ९ औ चरणको अभियानको तयारी स्वरुप आज छथरजोरपाटी गाउँपालिकामा स्थानिय तह स्तरिय योजना तथा वहु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।